Email :- prastakhabar@gmail.com

मनहरी गाउँपालिका

मनहरीमा भएको घटनाप्रति पत्रकार महासंघ मकवानपुरको ध्यानाकर्षण

FNJ-Nepal-Ap-5886ff903050-1694877466.jpg

३० भदौ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा पत्रकार भएको व्यवहारप्रति नेपाल पत्रकार महासंघ मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ । महासंघ अध्यक्ष मणिराज गौतमद्वारा जारी विज्ञप्तिमा पत्रकार सम्मेलन स्थलमा बाहिरी मान्छे प्रवेश गराई असुरक्षित वातावरण बनाएको र दुर्व्यवहार भएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा...

मनहरीका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रुपमा तलव दिने

Screenshot_20230721_19215-1689946818.jpg

५ साउन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकहलाई मासिक रुपमा तलव उपलव्ध गराउने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ देखि नै सामुदायिक विद्यालयका  शिक्षकहरुलाई मासिक रुपमा तलव उपलव्ध गराउने भएको हो । यसअघि त्रैमासिक रुपमा संघीय सरकारको ससर्त अनुदानबाट तलव भत्ता खाने राहत अनुदान कोटाका शिक्षक,...

ट्रक एकआपसमा ठोक्किंदा आगलागी, ३ जनाको मृत्यु

Screenshot_20230708_08055-1688782961.jpg

२३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुर मनहरी-६ नयाँबस्ति डिपाटमा शनिबार विहान करिब २ बजे दुई ट्रक एक आपसमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रक चालक चितवन राप्ति-८ २८ को रिहान रुम्बा तामाङ, ट्रकको सहचालक जिल्ला गोरखाको गण्डकी गाउँपालिका-२ गोर्दीटारका २१ बर्षीय सुमन चेपाङ र ना ६ ख ६३१...

मनहरी गाउँपालिकामा ५ दिन शैक्षिक संस्था बन्द हुने

Screenshot_20230604_18214-1685882220.jpg

२१ जेठ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा शैक्षिक संस्था बन्द हुने भएका छन् । अत्याधिक गर्मीका कारण  पालिकाका विद्यालय बन्द हुने भएका हुन् । विगत केही दिन देखि बढेको अत्याधिक गर्मीका कारण विद्यालयहरुमा विद्यार्थीहरु विरामी पर्न थालेको र सो का कारण पठन पाठनमा समेत असहजता भएको गुनासो विद्यार्थी, अभिभावक, शिक्षक र अन्य...

मनहरीमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

Screenshot_20230412_07263-1682354008.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरको मनहरीमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  मनहरी गा.पा.-३ हाँडिखोलाका २४ बर्षीय राजकुमार प्रजा, ३० बर्षीय बिरमान रुम्बा, मनहरी- ४ सालघारीका अन्दाजी २० बर्षीय  प्रबिण प्रजा रहेका छन् । घाइते भएका राजकुमारको चुरेहिलमा र अन्य दुईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी...

जंगली जनावरको आक्रमणमा पिडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्छुः नेता बानियाँ

bhetghat-1677410716.jpg

१४ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले जंगली जनावरको आक्रमणमा परि मृत्यु भएका परिवारको लागि प्रदेश सरकारबाट क्षतिपूर्तिको व्यवस्था गर्न आफुले पहल गर्ने बताएका छन् ।  गएको माघ ८ गते हात्तीको आक्रमणमा परि निधन भएकी मनहरी–४ तल्लो मसिनेकी राधादेवि अधिकारीको परिवारसँग भेट...

१८०५ परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्दै मनहरी

Manahari-Gaupalik-Bhawan-1676768081.jpg

७ फागुन, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले पालिका भित्रका आर्थिक अवस्था कमजोर भएका १८ सय ५ परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । पालिकाले गरिवसँग विशेश्वर स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिनियोजित रकमबाट तत्काल आर्थिक अवस्था कमजोर भएका १८ सय ५ परिवारलाई स्वास्थ्य विमा गर्नेगरि निर्णय गरेको गाउँपालिकाका...

मनहरी ४ मा १५६ जनाको निशुल्क स्वास्थ्य परीक्षण

328676282_138810360198144-1675516648.jpg

२१ माघ, मनहरी । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेस्थित पशुपतिनाथ माविमा आयोजित निशुल्क स्वास्थ्य परीक्षणमा शनिवर १५६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।  रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा १५६ जनाको निशुल्क स्वास्थ्य...

मकवानपुरको मनहरीमा लागूऔषध सहित दुईजना पक्राउ

20210202_164129-1674276085.jpg

७ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटेको प्रहरी टोलीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ। शुक्रबार राति मनहरी-८ दारिमबासमा संकास्पद अवस्थामा हिँडिरहेका दुईजनालाई चेकजाच गर्दा अन्दाजी २१ किलो  लागूऔषध गाजा सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुरको मनहरी-८ नै बस्ने ४२ बर्षीय राज कुमार प्रजा र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार