२४ भदौ, हेटौँडा । मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष शिव प्रसाद खनालले गाउँपालिकाको कर्मचारीको गल्ती गरेको भएपनि आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ति जनाएका छन् । केही दिन अगाडी वडाध्यक्ष खनालका आमाको नाममा ३ वडाबाट भत्ता बुझेको भन्दै सामाजिक सञ्जालमा उनको नाम जोडेर चर्चा भएको थियो । वडाध्यक्ष खनालले बुधबार...
६ भदौ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा शनिबार ८ जना संक्रमित थपिएका छन् । थपिनेमा एउटै वडाका ७ जना रहेका छन् । वडा नम्बर ७ मा ५५, २४, ४५, ३३, २१, ४० र ३३ बर्षका ७ जना र वडा नम्बर ८ मा ३५ बर्षका १ जनामा कोरोना संक्रमण देखिएको छ ।...
२७ साउन, हेटौँडा।मनहरी गाउँपालिका -५ डिल्लीपुरमा मंगलबार बिहान ४ बजे एक खोरमा आगलागी हुँदा करिब ८ सय कुखुरा जलेर नष्ट भएका छन। स्थानीय कलराज भट्टको कुखुराको खोर र गोठमा एक्कासी विद्युत सट भइ खोरमा आगलागी हुँदा खोरमा रहेको करिव ८ सय कुखुरा जलेर नष्ट भएको छ स्थानीय संप्रस पौडेलले जानकारी दिएका छन्। गोठमा भएको चौपाया सार्न भ्याएकोले...
१७ साउन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्कर ९ खरंगामा एक नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्गको उत्तर पट्टि खोल्सामा शिशुको शव फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको टोली पुगेर अनुसन्धान अघि बढाएको...
३१ असार, हेटौंडा । मकवानपुरको मनहरी रमनटारमा रहेको क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना पुष्टि भएको छ । मनहरी गाउँपालिकाका वडा नं.३, ६ र ७ का क्रमशः २९, ३३ र ४२ बर्षका पुरूषमा कोरोना पुष्टि भएको हो । क्वारेन्टाइनमा रहेका १३ जनाको मंगलबार स्वाब संकलन गरि हेटौंडास्थित प्रयोगशालामा पठाइएकोमा ३ जनामा कोरोना पुष्टि भएको हेटौंडा आइसोलेसन वार्ड...
७असार,हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा रहेको केदारेश्वर युवा क्लवको अध्यक्षमा पुनः प्रमोद अधिकारी चयन भएका छन् । क्लवको शनिबार भएको क्लवको साधारणसभा तथा अधिवेशनले अधिकारीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। १५ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा गोकुल मैनाली, सचिवमा जमुना रुपाखेती,...
३० जेठ,हेटौँडा । मनहरी गाउँपालिकाले वडाध्यक्षको असामयिक निधनप्रति आज शुक्रबार शोक बिदा दिएको छ ।मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मानबहादुर स्याङ्तानको बिहिबार साझँ उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको थियो । ५५ बर्षीय वडाध्यक्ष स्याङ्तान क्यान्सरबात ग्रसित थिए । उनको निधनप्रति गाउँ शुक्रबार बसेको...
२२ जेठ हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित सङ्गछेफेल गुम्बाबाट प्रहरीले सालकको खपटासहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ रमनटारका ३९ बर्षीय अबमिकल घलान, हेटौंडा उपमहानगरपालिका वडा नं.१२ का ३२ बर्षीय लालसिं बोम्जन र चितवनको राप्ती नगरपालिका वडा नं.७ खुरखुरेका ५५ बर्षीय बुधवा...
१७ जेठ,हेटौँडा । मकवानपुरका बनकरिया र चेपाङ्ग परिवारलाई राहत प्रदान गरिएको छ । लक डाउनको कारण समस्यामा परेका मकवानपुरको मनहरी गाँउ पालिका वडा नम्बर ४ मा बसोबास गर्दै आएका लोपन्मुख जाती बनकरिया र समस्यामा परेका बिपन्न चेपाङ्ग परिवारलाई जापानमा बस्दैं आएका नेपालीहरुले पठाएको राहर्त प्रदान गरिएको हो । लामो समयदेखी जापान बस्दैं...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

























