Email :- prastakhabar@gmail.com

मनहरी गाउँपालिका

मनहरी खरङ्गामा ट्रक र मोटरसाइकल ठोक्कियो,एकको मृत्यु

20200925_141948-1618987580.jpg

८ बैशाख,हेटौंडा। पुर्व पश्चिम राजमार्गअन्तर्गत मनहरी-९ खरङ्गामा मालबाहक ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन।  हेटौंडाबाट मनहरी तर्फ जादै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले सोही दिसाबाट ओभरटेक गर्दै गरेको ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ...

मनहरीमा सिंचाइको नहरमा डुबेर बालिकाको मृत्यु

65867100-1616237224.jpg

७ चैत, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा सिंचाइको नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ९ खयरघारीका भीमसेन लोप्चनको १५ महिनाकी छोरी अनिसा रहेकी छिन् । उनको घर नजिकैको ज्यामिरे सिंचाईको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थल इलाका प्रहरी...

मकवानपुरको मनहरीमा ट्रक र बस ठोक्कियो,३ को मृत्यु १० घाइते

20200927_084436-1615599745.jpg

२९ फागुन, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रीबस र ट्रक एक आपसमा ठक्करखाई दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन।    शनिबार बिहान हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडाआउदै गरेको ना ६ ख ८९  नम्बरको ट्रक एक आपसमा ठक्करखाई...

सबैको सहयोगमा पुर्नबाहाली भए:उपाध्यक्ष बिष्ट

Screenshot_20210221-18532-1613913250.jpg

९फागुन,हेटौंडा। मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पत्रकार,स्थानिय,मतदाता र न्यायालयको सहि  फैसलाबाट आफु  उपाध्यक्ष पदमा पुर्नबाहाली भएको उदघोष गरेकी छिन।  बिष्टले पुर्नबाहाली पछि पदभार ग्रहण पश्चयात आज हेटौंडामा गरेको पत्रकार भेटघाटका क्रममा अदालतले न्याय दिएको र सबैको सहयोगमा पुर्नबाहाली भएको बताएकी हुन।पत्रकार...

मनहरी दुर्घटना: ज्यान जाने मोटरसाइकल चालकको शनाखत( अपडेट)

Screenshot_20210219-07183-1613698507.jpg

७ फागुन,हेटौंडा। बिहिबार राति पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-८ सिमपानीमा ट्रकको ठक्करबाट ज्यान गुमाउने मोटरसाइकल चालकको शनाखत भएको छ।  मृत्यु हुनेमा मनहरी- सिमपानीकै स्थानीय अन्दाजी ३४।३५ बर्षका जनक ढकाल रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर रानाले बताएका छन। ढकाल सवार बा ४२ प २५०८ नम्बरको...

मनहरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

20200927_084436-1613665225.jpg

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-८ सिमपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मनहरी- सिमपानीमा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको ज्यान गएको हो। यो समाचार तयार पर्दा सम्म शव घटनास्थलमै रहेेेेको र  स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन।  मृतक स्थानीय मनहरी-९ को भएको तर पनि शवको  शनाखत हुन नसकेको...

विदेशी नागरिकले दिए मनहरीका विद्यार्थीलाई शैक्षिक सामाग्री

20210203_070409-1612315361.jpg

२१ माघ,हेटौँडा । एक जना विदेशी नागरिकको सहयोगमा मकवानपुरको मनहरीमा रहेको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ।  मनहरी गाउँपालिका वडा नंम्बर २ भुन्द्रुङ्ग टाँडीमा  रहेको श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत  विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग गरिएको हो । विदेशी नागरिक मार्कुस बेलिङ्गरले  टुहुरा ,...

मनिला विष्टको मुद्धामा अदालतले दिएन अन्तरिम आदेश, दियो यस्तो आदेश

Patan-1611067523.jpg

६ माघ, हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले तत्कालिन मनहरी गाउँपालिका उपाध्यक्षको राजिनामाबारे परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्विकार गरेको छ । मंगलबार अदालतका न्यायाधिश राजकुमार वन र मेरिना श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो । इजलासले ‘निवेदिकाको माग उपर प्रस्तुत मुद्धाको न्यायिक निरोपण...

यस्तो छ मनहरी उपाध्यक्ष बिष्टले दिएको राजिनामा-पत्र

20210103_190858-1609680467.jpg

१९ पुस,हेटौँडा । मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले आफुले पदबाट राजीनामा नदिएको बताएको कोही घण्टामै,उनले दिएको राजिनामा-पत्र जस्ताको त्यस्तै बाहिर आएको छ।  पुस १७ गते गाउँपालिकामा दर्ता नम्बर:-३३८ मा दर्ता भएको बिष्टको गाउँपालिकाको उपाध्यक्ष पदबाट दिएको राजिनामा सार्वजनिक भएको छ।   उनले आइतबार साँझ ५ बजे होटल लिडोमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार