Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

मनहरी गाउँपालिका

विदेशी नागरिकले दिए मनहरीका विद्यार्थीलाई शैक्षिक सामाग्री

20210203_070409-1612315361.jpg

२१ माघ,हेटौँडा । एक जना विदेशी नागरिकको सहयोगमा मकवानपुरको मनहरीमा रहेको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ। 

मनहरी गाउँपालिका वडा नंम्बर २ भुन्द्रुङ्ग टाँडीमा  रहेको श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत  विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग गरिएको हो । विदेशी नागरिक मार्कुस बेलिङ्गरले  टुहुरा , जेहेन्दार , गरिब तथा विपन्न परिवारका २२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका हुन।सञ्चारकर्मी अमर लामा र अभियन्ता सञ्जय लोप्चन मंगलबार विद्यालय पुगेर उक्त शैक्षिक सामग्री वितरण गरेका छन्।  

मकवानपुरको मनहरी गाउँपालिका घर भई हाल युरोपमा बसोबास गर्दै आइरहेका जल्मा स्याङ्तानको पहलमा अष्ट्रियन नागरिक मार्कुसले विद्यार्थीलाई पढ्नमा केही सहज होस भन्ने हेतुले सहयोग गरेको बताए । 

विद्यालयका  प्रधानाध्यापक हरि प्रसाद अर्याल तथा विद्यालयका शिक्षक , शिक्षिकाहरुको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको हो ।यस अघि पनि  मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा रहेको श्री ज्योति प्राथमिक विद्यालयका ३५ जना विद्याथीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 
E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

अपडेटः एकाबिहानै गएको भुकम्पको केन्द्रविन्दु लमजुङ 
E1tZ1MlXEAMqxSq-1621384057.png

५ बैशाख, हेटौंडा । बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...

एका विहानै हेटौंडामा भुकम्पको धक्का महसुस
20200805_164517-1621382606.jpg

५ जेठ, हेटौंडा । भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।५ बजेर ४० मिनेटको समयमा हेटौंडा सहित...

नेपालमा कोरोनाको थप नयाँ भेरियन्ट पाईयो
_116084819_smallergettyim-1621353907.jpg

४ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । देशका...

सर्वोच्चले प्रधानमन्त्रीको शपथ सम्बन्धी रिटमा अन्तरिम आदेश दिएन 
5e9e35ab35ca0_5e466c6b1e0-1621343191.jpg

४ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको...

थप समाचार