Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

मनहरी गाउँपालिका

मकवानपुरको मनहरीमा ट्रक र बस ठोक्कियो,३ को मृत्यु १० घाइते

20200927_084436-1615599745.jpg

२९ फागुन, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रीबस र ट्रक एक आपसमा ठक्करखाई दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन।   

शनिबार बिहान हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडाआउदै गरेको ना ६ ख ८९  नम्बरको ट्रक एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा बसका चालक सहित ३ जनाको मृत्यु भएको हो ।  

मृत्यु हुनेमा बस चालक वीरगन्ज-१५ का ३५ बर्षीय मदन कुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५।४० बर्षीय  अभयलाल कुश्वाह र भारत विहारका ४० बर्षीय  सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उक्त दुर्घटनामा बस र ट्रकका गरी १० जना घाइते रहेको र उनिहरुको हेटौंडामा उपचार भईरहेको मकवानपुर प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 
E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

अपडेटः एकाबिहानै गएको भुकम्पको केन्द्रविन्दु लमजुङ 
E1tZ1MlXEAMqxSq-1621384057.png

५ बैशाख, हेटौंडा । बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...

एका विहानै हेटौंडामा भुकम्पको धक्का महसुस
20200805_164517-1621382606.jpg

५ जेठ, हेटौंडा । भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।५ बजेर ४० मिनेटको समयमा हेटौंडा सहित...

नेपालमा कोरोनाको थप नयाँ भेरियन्ट पाईयो
_116084819_smallergettyim-1621353907.jpg

४ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । देशका...

सर्वोच्चले प्रधानमन्त्रीको शपथ सम्बन्धी रिटमा अन्तरिम आदेश दिएन 
5e9e35ab35ca0_5e466c6b1e0-1621343191.jpg

४ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको...

थप समाचार