Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

मनहरी गाउँपालिका

यस्तो छ मनहरी उपाध्यक्ष बिष्टले दिएको राजिनामा-पत्र

20210103_190858-1609680467.jpg

१९ पुस,हेटौँडा । मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले आफुले पदबाट राजीनामा नदिएको बताएको कोही घण्टामै,उनले दिएको राजिनामा-पत्र जस्ताको त्यस्तै बाहिर आएको छ। 

पुस १७ गते गाउँपालिकामा दर्ता नम्बर:-३३८ मा दर्ता भएको बिष्टको गाउँपालिकाको उपाध्यक्ष पदबाट दिएको राजिनामा सार्वजनिक भएको छ।  

उनले आइतबार साँझ ५ बजे होटल लिडोमा पत्रकार सम्मेलन गरी पदबाट राजिनामा नदिएको बताएपछि उनको राजिनामापत्र बाहिरको छ। पत्रकार सम्मेलनमा  उनले आफ्नो किर्ते हस्ताक्षर गरी फसाउन खोजिएको बताएकी थिइन्। 

हेर्नुहोस बिष्टले पदबाट राजीनामा दिएको राजिनामापत्र

20210103_190732-1609680467.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
लमजुङ केन्द्रबिन्दु बनाएर फेरि गयो भूकम्प 
Earthaquak-Bhukampa-810x4-1621393891.jpg

५ बैशाख, हेटौंडा । लमजुङ केन्द्रविन्दु बनाएर फेरि भूकम्प गएको छ । बुधबार बिहान लमजुङको भुलभुले आसपास नै...

प्रिमियर लिगः शिर्षस्थानको सिटी ब्राइटनसँग पराजित 
1621391078braitan-1621392993.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ ।...

हेटौंडामा फेरी भुकम्पको धक्का महसुस
kndra-1621392734.jpg

५ जेठ,हेटौंडा।भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।  बिहान ८ बजेर २७ मिनेटको समयमा...

दाउन्नेमा बस दुघर्टना हुँदा ४ जनाको मृत्यु
1608709458-1621392119.jpg

५ बैशाख, हेटौंडा । पश्चिम नवलपरासीमा आज (बुधबार) बिहान भएको बस दुर्घटनामा परी चार जनाको ज्यान गएको छ ।...

इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 
E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

थप समाचार