Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

मनहरीको गर्भवती महिला लक्षित स्वास्थ्य कार्यक्रम

393151630_664159325598179-1701960444.jpg

२१ मंसिर,हेटौँडा । मनहरी गाउँपालिकाले गर्भवती महिलालाई लक्षित कार्यक्रम ल्याएको छ। बुधबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य शाखालाई भिडियो एक्सरे मेशीन प्रदान गरेका थिए ।

पालिकाले स्वास्थ्य शाखालाई भिडियो एक्सरे मेशीन प्रदान गरेसँगै वडा भित्रका स्वास्थ्य संस्था मार्फत गर्भवती महिलाहरुले सहज रुपमा गर्व जाँच सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । अब ग्रामिण भिडियो एक्सरे सेवा मार्फत प्रत्येक वडाका गर्भवती महिलाहरुले नजिकैको स्वास्थ्य चौकिबाट निशुल्क भिडियो एक्सरे सेवा प्राप्त गर्न सक्ने स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले बताएका छन्। सुविधा पाएसँगै गर्भवतीले कष्टकर अवस्थामा ठुलो रकम खर्च गरी स्वास्थ्य जाँचका लागि सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य हुने गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती बताएका छन्। साथै गाउँपालिकाले गर्भवती महिलाहरुलाई पुर्ण संस्थागत सुत्ेकरी सेवाका लागि निशुल्क एमबुलेन्स सेवाको पनि व्यवस्था गरेको छ । राज्यले पुर्ण संस्थागत सुत्केरीका लागि नियमीत जाँच गरेवापत भत्ता स्वरुप २ हजार ८ सय रुपैयाँ दिँदै आएको छ । यसमा थप सहयोगका लागि गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा दिएको अध्यक्ष कालाखेतीले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार