Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेश विकासमा सबैको भूमिका हुन्छ : ढुंगेल

Budget1-Copy-1561287852.jpg

८ असार, हेटौँडा । ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशको विकासमा सबैको भूमिका हुने बताएका छन् । प्रदेश सभामा असार १ गते ढुंगेलद्वारा प्रस्तुत राजस्व र व्ययमाथिको अनुमानमाथिको छलफलमा असार ५ र ६ गते प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिंदै ढुंगेलले प्रदेशको विकासमा सबैको भूमिका हुने बताएका हुन्...

नेकपाको सचिवालय बैठक विना निष्कर्ष स्थगित

Nekapa-1561214413.jpg

७ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना निष्कर्ष स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार बसेको बैठक विना निष्कर्ष स्थगित भएको हो ।  बैठक शुरु भएपनि प्रधानमन्त्री ओली मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा जानु पर्ने भएपछि बैठक स्थगित भएको जनाईएको छ । ओली जानु अघि उनले युरोप भ्रमणबारे...

मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै महासंघले हस्ताक्षर बुझायो

ddd-1561122055.jpg

६ असार, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरले मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्ताक्षर पठाएको छ ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत प्रधानमन्त्रीलाई  असार ३ गते गरिएको हस्ताक्षर प्रशासन मार्फत पठाइएको हो ।  महासंघको तेस्रो चरणको आन्दोलनको...

अस्पताल र सुरुङमार्गमा पहिचान नमेटाउन सुझाव

Hetauda-Hospital-1561109780.jpg

६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले हेटौँडा अस्पताल र हेटौँडा–भीमफेदी–काठमाडौं सुरुङमार्गमा पहिचान नमेटाउन सुझाव दिएका छन् । विहिबार र शुक्रबार बजेटमाथि धारणा राख्ने प्रदेशसभा सदस्यहरुले यस्तो सुझाव दिएका हुन् । हेटौँडाको पहिचानसंग जोडिएको हेटौँडा अस्पताल र ऐतिहासिक शहर भीमफेदीसंग पहिचान जोडिएको...

दोस्रो दिन पनि प्रदेश बजेटमाथि छलफल

Photo1-1561109347.jpg

६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले प्रस्तुत गरेको आव ०७६/०७७ को बजेटमाथिको छलफल शुक्रबार पनि चलेको छ ।  छलफलका क्रममा सत्तापक्षीय सांसद रामेश्वर फुँयालले शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रशंसनीय रहेको बताए । उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक बर्ष बैशाखदेखि चैतसम्म बनाउनुपर्ने धारणा राखे । अर्का सांसद बसनतकुमार...

भैरबडाँडामा युवतीको शव फेला

IMG_20190621_103349-1561092853.jpg

  ६ असार,हेटौंडा । हेटौंडा उपमहानगरपालिका १ भैरवडाँडामा रहेको पाथीभरा मन्दिर नजिकै एक युवतिको शव फेला परेको छ ।  अन्दाजी २५ वर्ष उमेरको युवतिको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी निरीक्षक पवन कुमार झाको टोली पुगिसकेको र प्रहरीले शव घोप्टो अवस्थामा रहेको बताएको छ । घटनास्थलाई प्रहरीले सिल  गरेको छ। जिल्ला प्रहरी...

प्रदेश पूर्वाधार विकास कार्यक्रममा पक्ष विपक्ष

Pradesh-Photo-1561047240.JPG

५ असार, हेटौँडा । ३ नम्बर प्रदेशको वजेट बक्तव्यमा उल्लेख गरिएको प्रदेश पूर्वाधार विकास कार्यक्रममा पक्ष विपक्षमा आधारणा आएको छ । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रस्तुत गरेको बजेट वक्तव्यमाथि विहिबार धारणा राख्ने प्रदेशसभा सदस्यहरु पूर्वाधार विकास कार्यक्रममा पक्ष विपक्षमा उभिएका हुन् । प्रदेश...

गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन कांग्रेसको माग

rajdhani-27-1557924979-1560948062.jpg

४ असार, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय सभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग गरेको छ । बुधबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले ल्याएको गुठी विधेयक फिर्ता लिएपनि गुठीयारहरुको मागलाई...

प्रतिपक्षी दलको आवाज दबाउने प्रयत्न नगरियोसः सांसद पाण्डे

bajet-ko-2-1560862270.jpg

३ असार, हेटौँडा । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले सदनमा प्रतिपक्षी दलको आवाज दबाउने प्रयास गरे सडक संघर्ष चर्कने चेतावनी दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै नेता पाण्डेले सदनमा प्रतिपक्षी दलको मुख थुन्ने काम गरिए त्यो सडकमा गएर पोखिने चेतावनी दिए ।  सत्तारुढ दल नेकपाका नेता दिनानाथ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार