Email :- prastakhabar@gmail.com

राजनीति

यो सरकार विधेयक मात्र ल्याउने काम गर्‍योः सभापति देउवा 

64529894_1041067522948891-1560532980.jpg

३१ जेठ, हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले विधेयक ल्याउने मात्र काम गरेको आरोप लगाएका छन ।  शुक्रबार हेटौंडामा सुरु भएको नेपाल सांस्कृतिक संघको राष्ट्रिय प्रशिक्षण भेलालाई सम्बोधनका क्रममा सभापति देउवाले  सरकारले कहिले मिडिया काउन्सिल विधेयक त कहिले गुठी सम्बन्धि विधेयक ल्याउने काम मात्र गरेको...

गुठि विधेयकको प्रदेशसभामा चर्को विरोध

Pradesh-Photo-1560507976.JPG

३१ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले संघीय संसदमा पेश भएको गुठी विधेयकको चर्को विरोध गरेका छन् । प्रदेशसभाको विशेष समयमा बोल्ने सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फका प्रदेशसभा सदस्यहरुले विधेयकको विरोध गरेका हुन् । बैठकमा प्रदेशसभा सदस्य राजकाजी महर्जनले गुठि विधेयक संस्कृति, परम्परा र...

कांग्रेस सभापति देउवा शुक्रबार हेटौँडा आउने

Deuba-1560439723.jpg

३० जेठ, हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार हेटौँडा आउने भएका छन् । देउवा कांग्रेस निकट नेपाल साँस्कृतिक संघको केन्द्रीय समितिको आयोजनामा शुुक्रबारबाट हेटौँडामा राष्ट्रिय प्रशिक्षण भेलाको उद्घाटनका लागि हेटौँडा आउन लागेका हुन् ।  बिहिबार हेटौंडामा पत्रकार भेटघाट गर्दै संघले दुई दिनसम्म चल्ने भेलाबारे...

३७ बुँदे प्रतिवद्धता जारी गर्दै सकियो प्रदेश परिषद बैठक

Parisad-1560438954.jpg

३० जेठ, हेटौँडा । ३७ बुँदे साझा प्रतिबद्धता जारी गर्दै प्रदेश ३ को दोश्रो प्रदेश समन्वय परिषद्को बैठक विहिबार सकिएको छ ।  दुईदिनसम्म हेटौंडामा बसेको बैठकले प्रदेशको नीति तथा कार्यक्रमको कार्यन्वयनमा सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसात गरी तीनै तह बीचको सम्बन्धलाई अझ प्रभावकारी र प्रगाढ बनाउने विषयमा जोड दिएको छ...

आयोगले खुलाएको विज्ञापन संविधान सम्मतः मन्त्री बास्कोटा

prades-niti-7-1560435230.jpg

३० जेष्ठ, हेटौँडा । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिमनै रहेको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले बिहीबार संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संविधान र प्रचलित कानुन अनुसार नै लोक...

लोक सेवा आयोगको विज्ञापन रद्द गर्न जरुरीः काँग्रेस

prades-niti-6-1560430339.jpg

३० जेष्ठ, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने जनाएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सो सम्बन्धमा संघीय संसदको राज्य व्यवस्था तथा...

नेपाल महिला संघ भीमफेदी १मा फुलमाया

congress-1560355612.png

२९ जेठ, हेटोँडा । नेपाली कांग्रेस निकट नेपाल महिला संघ भीमफेदी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष फुलमाया भ्लोनचयन भएकी छिन् । बुधबार भएको भेलाले फुलमाया भोम्जनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा शान्तिमाया भोम्जन, सचिव ज्योती मगर, सहसचिव शुसिला तितुङ स्याङ्तान र कोषाध्यक्ष कमला स्याङ्तान रहेका छन् ।...

आयोगले खुलाएको विज्ञापन संविधानसम्मतः प्रवक्ता शर्मा

prades-niti-5-1560345473.jpg

२९ जेष्ठ, हेटौँडा । लोक सेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले खुलाएको स्थानीय तहको कर्मचारी नियुुक्त सम्बन्धि विज्ञापन संविधानसम्मत भएको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रवक्ता शर्माले सो विज्ञापन रद्द गर्न संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको...

 रुपान्तरणका लागी परिवर्तन आवश्यकः मुख्य मन्त्री पौडेल

IMG_7898-1560320975.JPG

सुनिल शिवाकोटी २९ जेठ, हेटोँडा । प्रदेश ३का मुख्य मन्त्री डोरमणी पौडेलले सामाजीक तथा आर्थीक रुपान्तरणका लागि परिवर्तन आवश्यक रहेको बताएका छन ।   प्रदेश ३ सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा बुधबार हेटौँडा सुरु भएको  प्रदेश परिषदको दोश्रो २ दिने बैठकलाई सम्बोधनका क्रममा मुख्य मन्त्री पौडेले अझै पनि प्रदेश...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार