Email :- prastakhabar@gmail.com

राजनीति

एभिन्युज टेलिभिजनको विरगंज स्थित कार्यालयमा तोडफोड

IMG_20190513_142458-1557737094.jpg

३० बैशाख, हेटौंडा।आइतबार साँझ समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको अन्तर्वार्ता प्रसारित भएपछि आक्रोशित कार्यकर्ताले एभिन्युज टेलिभिजनको विरगंज स्थित ब्यूरो कार्यालयमा तोडफोड गरेका छन्। मुखमा कालो पट्टी बाँधेर आएका ८/१० जनाको समूहमा आएका अपरिचित समूहले कार्यालय तोडफोड गरेका हुन्।तोडफोडबाट कार्यालयमा रहेको क्यामरा,...

कांग्रेसले सोमबारको प्रदेश संसद अवरुद्ध गर्ने संकेत

Pradesh_3_Sgju5DZYvr-1557674883.jpg

२९ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले सोमबारको प्रदेश सभा बैठक कांग्रेसले सोमबारको प्रदेश संसद अवरुद्ध गर्ने संकेतक अवरुद्ध गर्ने संकेत गरेको छ । आइतबार भएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले यस्तो संकेत दिएको हो ।  संसद सचिवालयमा बसेको समितिको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले स्थायी...

बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डीः डा. बाबुराम भट्टराई

rajdhani-20-1557670899.jpg

२९ वैशाख, हेटौँडा । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सिद्धान्त र प्राथमिकता...

मिडियासम्बन्धि विधेयक फिर्ता लिन बाध्य बनाउने कांग्रेसको चेतावनी 

rajdhani-19-1557670442.jpg

२९ वैशाख, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धि विधेयकप्रति आपत्ति जनाउँदै फिर्ता लिन बाध्य बनाउने चेतावनी दिएको छ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिडियासम्बन्धि सरकारले ल्याएको सो विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधि रहेको उल्लेख गर्दै संसद र सडक...

संचारमन्त्री बास्कोटाको कार्यक्रम पत्रकाद्वारा बहिष्कार 

images_cms-image-00005077-1557660058.jpg

२८, वैशाख, हेटौंडा । नेपाल प्रेस युनियन नुवाकोटले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ ।  आईतबार बिहान सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन सम्वद्ध पत्रकारहरुले बहिष्कार गरेका हुन् ।  प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद...

प्रेस माथिको अंकुश लगाउने काम तत्काल बन्द होसः महासचिव विष्ट

rajdhani-17-1557580175.jpg

२८ वैशाख, हेटौँडा । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ ।  संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधान बारे शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा...

मकवानपुरको क्षेत्र २ को ख मा बजेट तथा योजना छनोटका लागि अन्तरक्रिया

60336288_352598585390105_-1557574741.jpg

२८ बैशाख, हेटौँडा । मकवानपुरको क्षेत्र २ को ख मा योजना तर्जुमा र बजेट निर्माण गरी योजना छनोटका लागि शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  प्रदेश नीति तथा योजना आयोगले ३ नम्बर प्रदेशको सबै ६६ वटा निर्वाचन क्षेत्रमा आ.व. ०७६र०७७ का नीति तथा कार्यक्रम, योजना तर्जुमा र बजेट निर्माण गरी योजना छनोट गर्न परिपत्र भए  बमोजिम मकवानपुरको...

आदिबासि जनजाति महिलाले अधिकार खोसेर लिनुपर्छः मन्त्री लामा 

60258878_355744455299214_-1557573319.jpg

सुनिल शिवाकोटी  २८ बैशाख, हेटौँडा । प्रदेश ३ का भुमिव्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समाजको अग्रगामी रुपान्तरणका लागि र देश विकासका लागि महिला सहभागिता आवश्यक रहेको भन्दै गणतन्त्र स्थापना भइसकेपनि महिलाले अधिकार पाउन नसकेकोले अब आदिबासि जनजाति महिलाले अधिकार मागेर होइन खोसेर लिनुपर्ने बताएका छन । राष्ट्रिय...

पत्रकार महासंघ आन्दोलनमा 

FNJ-Office111-1557537671.jpg

२८ वैशाख, हेटौँडा । संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ ।  सरोकारवाला पक्षसँग छलफल र सहमतिविना ल्याइएको विधेयकका प्रावधानले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने र मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गरेको भन्दै महासंघले संसद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार