Email :- prastakhabar@gmail.com

राजनीति

यसरी कांग्रेसले गाउँमै पुगेर बाँड्यो राहत (तस्बिरहरु)

R3-1564666958.jpg

१६ साउन, हेटौँडा । प्रदेश सरकार राहत लिएर बाढीपहिरो पीडितसम्म पुग्न नसकिरहेको बेला नेपाली कांग्रेस मकवानपुरले ईन्द्रसरोबर गाउँपालिकाका पीडितलाई गाउँमै पुगेर राहत बाँडेको छ । असार २७ गतेबाट परेको अविरल वर्षातका कारण बाढीपहिरो पीडित १ सय ६१ घरपरिवारलाई कांग्रेसले खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो । ईन्द्रशरोबर गाउँपालिकाको ५...

जेष्ठ नागरिकलाई दिने सेवा सुविधाको बारेमा विज्ञहरुको सुझाव लिइने 

rrr-2-1564662242.jpg

१६ साउन, हेटौँडा । संसदीय समितिले सन्तानले जेष्ठ नागरिक बाबु आमा लाई दिने सेवा सुविधाको बारेमा विज्ञहरुको सुझाव लिने भएको छ ।  विहिबार बसेको समितिको बैठकमा सदस्यहरुले निश्चित प्रतिशत तोकेर बाध्यकारी व्यवस्था गर्दा सम्पत्ति लुकाउने खतरा पनि बढ्न सक्ने भएकाले यससम्बन्धमा उपयुक्त व्यवस्था गर्नका लागि विज्ञको सुझाव लिनुपर्ने धारणा...

दलहरूबीच सहमति जुटेन, संसद बैठक २० गतेसम्मका लागि स्थगित

Samsad-abarodh11-1564652625.jpg

१६ साउन, हेटौँडा । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको छ । संसदको गतिरोध अन्त्यका लागी सभामुख कृष्णबहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरूबीच सहमति जुट्न नसकेपछि बिहीबारका लागि बोलाइएको बैठक सूचन संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सुचारू गर्नुपर्छ भन्नेमा सबै दलहरू सकारात्मक देखिए...

देशको गरिवी बदल्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

prades-bajet-kharcha-11-1564578505.jpg

१५ साउन, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिवी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित आफ्नै कार्यालयमा मन्त्रीहरुसँग चालू आर्थिक वर्षको कार्य योजनामा सम्झौंता गरेपछि प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा हुने...

पर्यटन मन्त्री योगेश भट्टराईले लिए सपथ

yogesh_sapath_P1NAp1HbsT-1564575650.jpg

१५ साउन, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रीको सपथ लिएका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पर्यटन मन्त्री भट्टराईलाई सपथ गराएकी हुन् ।  गएको फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन...

नेकपा संसद भट्टराई पर्यटन मन्त्री

images(2)-1564568853.jpg

१५ साउन, हेटौंडा। नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई  मन्त्री बन्ने भएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन्  उनले बुधबार ४ बजे  सपथ लिने कार्यक्रम तय भएको बुझिएको छ।...

विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव (फोटो फिचर)

aa-1564539142.jpg

१४ साउन, हेटौँडा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका कारण मकवानुरको जनजिवन प्रभावित भएको छ ।  मकवानपुरको विभिन्न स्थानमा बन्दको अवज्ञा गरेको भन्दै दुईवटा सवारी साधनमा आगजनी र हेटौँडा उपमहानगरपालिकाका चारस्थानमा बम कुकर बम फेला परेपछि सर्वसाधरणमा त्रास छाएको छ ।  बुधबार विहानै हेटौँडा हुँदै...

हेटौँडा ४ पराजितपथमा फेला परेको कुकर बम सेनाले निस्कृय पा¥यो 

12q-1564537435.jpg

१४ साउन, हेटौँडा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दको क्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ पराजितपथ स्थित नारायणी नर्सिङ कलेज अगाडी फेला परेको कुकर बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।  सुपारेटार ब्यारेकबाट आएको सेनाको डिस्पोजल टोलीले बम निस्कृय पारेको जिल्ला प्रहरी कार्यलय मकवानपरका प्रहरी...

वन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा दुईवटा गाडी जलाईयो

safe_image-3-1564536531.jpg

१५ साउन, हेटौँडा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नारायणी, बाग्मती र जनकपुर अञ्चलका सिन्धुली र रामेछाप जिल्लाको बन्दको अवज्ञा गरेको भन्दै बुधबार विहान मकवानपुरका दुई स्थानमा सवारीसाधनमाथी आगजनि गरिएको छ ।  मकवानपुरको मनहरी गाउँपालिका ज्यामिरेमा ना ५ ख १७३९ नम्बरको ट्रकमा आगजनि गरेको जिल्ला प्रहरी कार्यलयम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार