Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

Screenshot_20250704_07363-1751593902.jpg

२० असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेमा रहेका ओली आज स्वदेश फर्कन लागेका हुन् । उनी आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लने जनाइएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असार १४ गते...

वन तथा वातावरण मन्त्री चौधरी बर्खास्त

Rameshwor-chaudhary-1751593577.jpg

२० असार, हेटौंडा । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन। मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन। रामेश्वर चौधरी कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने...

पत्रकार पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश

dil-bhusan-pathak-new-102-1751593055.jpg

२० असार, हेटौंडा । काठमाडौँ जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। कांग्रेस सभापित शेरबहादुर देउवाका छोरा जयवीर देउवाको लगानी रहेको भन्दै पठाकले युट्युवमा भिडियो सामग्री बनाएका...

राष्ट्रियसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरिने

1704418546_national-sava-1751592602.jpg

२० असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।  ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची...

हेटौंडामा अर्का वडाध्यक्ष माथि हातपात, शुक्रबार उपमहानगरको काम ठप्प

Screenshot_20250703_19520-1751551643.jpg

१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का वडाध्यक्षमाथि दिनदहाडै हातपात भएको छ। बिहीबार सार्वजनिकस्थलमै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि  हातपात भएको हो । सिग्देललाई एक निर्माण व्यवसायी महिलाले हातपात गरेको जनाइएको छ । बिहीबार...

सिद्धार्थ माविको एसइई नतिजा ६७ प्रतिशत : विद्यार्थीलाई नगद सहित सम्मान

Screenshot_20250703_18502-1751547949.jpg

१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। विद्यालयले विशिष्ट जिपिए सहित उत्कृष्ट भएका विद्यार्थीहरुलाई विद्यालय र २ नम्बर वडा कार्यालयले  संयुक्त रुपमा पुरस्कृत र सम्मान गरेको छ। बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै...

मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई ४५ वर्ष कैद सजाय

IMG_20240512_141304-1751524892.jpg

१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी  ठहर गर्दै ४५ वर्ष कैद सजाय सुनाएको छ। जिल्ला अदालत मकवानपुरलेथाहा नगरपालिका—१ का ३४ वर्षीय वावुले १३ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै  ४५ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठको बुधबारको इजलासले...

सिडिओको आदेशमा प्रशासन कार्यालयमा अनुमति बिना फोटो भिडियो खिच्न प्रतिबन्ध

FB_IMG_1747019717030_edit-1751515644.jpg

१९ असार, हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले  जिल्ला प्रशासन कार्यालय परिसर र प्रशासन प्रमुखको कार्यकक्षमा फोटो भिडियो खिच्न रोक लगाएकी छन्।  मकवानपुरकी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यो निर्णय गरेकी हुन्। उनले सूचनानै टास गरी अनुमति बिना फोटो, भिडियो खिच्न मनाही छ भनेकी हुन्। सो...

संवैधानिक पदाधिकारीहरूको नियुक्ति सम्बन्धी रिट खारेज

img-04-1751505350.jpg

१९ असार, हेटौंडा । संवैधानिक पदाधिकारीहरूको नियुक्ति बदरको मागसहित दायर भएका रिट खारेज भएका छन् ।  बुधबार राति प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले २०७७ मङ्सिर ३० गते र २०७८ वैशाख २३ गते ल्याइएका दुई अध्यादेशअनुसार गरिएका नियुक्ति गैरकानुनी भएकाले बदरको माग गर्दै दायर १५ वटै रिट खारेज गरेको हो । रिट खारेज...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार