Email :- prastakhabar@gmail.com

राजनीति

मनहरी हुदै राक्सिराङको ३ वडा सडकले जोडियो, बानियाँले गरे उद्घाटन

Screenshot_20250503_11361-1746274922.jpg

२० बैशाख, हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ३ वटा वडाका स्थानीयहरुलाई लक्षित गर्दै सडक निर्माण भएको छ । सडक निर्माणसंगै आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय आउनसमेत अर्को जिल्ला हुँदै आउनुपर्ने बाध्यतामा रहेका हटेको छ ।  मकवानपुरको मनहरी गाउँपालिका-६ लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ-६ पाङ्थली जोड्ने...

नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा बैशाख २२ र २३ गते छलफल हुने

1704418546_national-sava-1746246223.jpg

२० बैशाख, हेटौंडा । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा यही वैशाख २२ र २३ गते छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । शुक्रबारको दोस्रो बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा...

हेटौंडा १६मा जमिन भस्सिएर डिआइ गाडी हरायो

Screenshot_20250502_17294-1746186407.jpg

१९ बैशाख, हेटौंडा । हेटौंडा १६  कर्रा खोला पारी फाट्मा खाडलमा डिआइ गाडी जमीन भासिएर धसेको छ। शुक्रबार दिउँसो हेटौंडा १६ फाट्मा रहेको माछा फार्मबाट दाना लिन हेटौंडा बजार जादै गरेको ना ४ च ४८३३ नम्बरको योद्धा डिआइ गाडी भासिएर जमीनमा धसिएको छ। गाडी सुरुमा फसेको र निकाल्न खोज्दा गाडी एक्कासी जमीन भस्सिएको जनाइएको छ। गाडीमा चालक र सहचालक...

हेटौंडा ७ मा मन्त्री काफ्लेले गरे रामानुजाचार्यको समतामूर्तीको अनावरण

Screenshot_20250502_15192-1746178599.jpg

१९ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७, न्युरेनी चिसापानी स्थित पशुपति मन्दिरको हाताभित्र रामानुजाचार्यको समतामूर्ती स्थापन गरिएको छ। स्थापना गरिएको समतामूर्तीको शुक्रबार अनावरण गरिएको छ। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले स्थापना गरिएको समतामूर्तीको अनावरण गरेका...

प्रधानमन्त्री ओली र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेट

Screenshot_20250502_07310-1746160137.jpg

१९ बैशाख, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेट भएको छ । दुईबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको जनाइएको छ । नेपाल भ्रमणमा रहेका चौथाइवालेले विभिन्न राजनीतिक व्यक्तिसंग भेट गरिरहेका छन् ।...

संघीय संसदमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने

samsad1673182378-1746160172.jpg

१९ बैशाख, हेटौंडा । संघीय संसदमा आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । संयुक्त बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । सांसदहरूलाई दिउँसो २:४५ बजेभित्र आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन...

वाइसिएल मकवानपुरको सम्मेलनको उद्घाटन निवर्तमान उप-राष्ट्रपति पुनले गर्ने

Screenshot_20250501_20462-1746112215.jpg

१८ बैशाख, हेटौंडा । नेकपा माओवादी केन्द्र निकट युवाहरुको सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) मकवानपुरको जिल्ला सम्मेलनको उदघाटन निवर्तमान उप राष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्द किशोर पुनले गर्ने भएका छन्।   वैशाख २२ गते हुने सम्मेलनको पुनले उदघाटन गर्ने हेटौंडामा पत्रकार सम्मेलनको आयोजना जनाकारी गराइएको हो। बिहीबार...

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

Screenshot_20250501_07583-1746065626.jpg

१८ बैशाख, हेटौंडा । आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । 'आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ को माग राख्दै अमेरिकाको सिकागो शहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा दिवस मनाइने गरिएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक...

संविधानले योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत: राष्ट्रपति

president-Ram-chandra-pou-1746065176.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन् । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे ।  श्रमिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार