Email :- prastakhabar@gmail.com

राजनीति

नागरिक उन्मुक्ति पार्टीद्वारा सरकार छोड्ने चेतावनी

Nagarik-unmukti-parti-Log-1746427537.jpg

२२ बैशाख, हेटौंडा । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पूर्वसांसद रेशम चौधरी पक्राउबारे प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा उनले मंगलबार संसदमा जवाफ नदिइए सरकार छाड्ने बताएका हुन् । उनले चौधरी पक्राउ परेको बारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाई छ...

नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुँदै

samsad1673182378-1746415207.jpg

२२ बैशाख, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा...

दुर्गा र रविन्द्रसहितलाई पाँच दिन म्याद थप

Screenshot_20250428_07394-1746406308.jpg

२२ बैशाख, हेटौंडा । जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले शनिबारदेखि लागु हुनेगरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।...

७ डिआइजीको सरुवा, बागमतीमा पौडेल आउने

2-2081-12-05_edit_3117769-1746374954.jpg

२१ बैशाख, हेटौंडा।  नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सुचीमा कोशी प्रदेशमा इश्वर कार्की,मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ । लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा...

डाइभर्सन मर्मतपछि संचालनमा आयो कान्तिलोकपथ

Screenshot_20250504_11241-1746337786.jpg

२१ बैशाख, हेटौंडा । आइतबार बिहान देखि परेको पानीले डाइभर्सनमा क्षती पुर्याउदा अवरुद्ध बनेको कान्तिलोकपथ संचालनमा आएको छ। लोकपथ अन्तर्गत मकवानपुर तर्फ भिमफेदी ८ बगुवामा खोलामा बनाइएको डाइभर्सनमा क्षती पुग्दा सवारी साधन सञ्चालनमा समस्या उत्पन्न भएको थियो। गत असोज १२ को अविरल वर्षाले बगुवा पुल बगाउदा, सो स्थानमा बेलिब्रिज निर्माणका...

पाटन संयुक्त क्याम्पसमा नेविसंघका कपाली विजयी

FB_IMG_1746325846689-1746326696.jpg

२१ बैशाख, हेटौंडा। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा  नेपाल विद्यार्थी सङ्घका प्यानलका सबै उम्मेदवार निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा स्ववियु सभापतिमा ने वि संघका रोहित कपालीको प्यानल नै निर्वाचित भएको छ । कपालीले ९०६ मत प्राप्त...

आजबाट कक्षा १२को बोर्ड परीक्षा सुरु

FB_IMG_1746324925573-1746324941.jpg

२१ बैशाख, हेटौंडा । आजबाट कक्षा १२ को बोर्ड परीक्षा सुरु भएको छ। शिक्षकहरू आन्दोलनका कारण स्थगित भएको परीक्षा आज २१ गतेबाट सुरु भएको हो। बैशाख ११ गतेबाट हुने भनिएको परीक्षा शिक्षकहरुको सडक आन्दोलनका कारण अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले स्थगीत गरेको थियो । परीक्षा बिहान ८ बजेदेखि ११...

बगुवा खोलाको डाइभर्सन बगाउदा कान्तिलोकपथ अवरुद्ध

IMG-20250504-WA0005-1746323969.jpg

२१ बैशाख, हेटौंडा । आइतबार बिहान देखि परेको पानीले डाइभर्सन बगाउँदा कान्तिलोकपथ अवरुद्ध भएको छ। लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८, बगुवा पुलमा बनाइएको डाइभर्सन बगाउँदा सडकखण्ड अवरुद्ध बनेको जनाइएको हो। गत असोज १२ को अविरल वर्षाले बगुवा पुल बगाउदा, सो स्थानमा बेलिब्रिज निर्माणका लागि खोलाबाट डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन...

हेटौंडामा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी

Screenshot_20250503_19475-1746281069.jpg

२० बैशाख, हेटौंडा। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ। नेपालपत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा शनिबार बिहान हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरि यो दिवस मनाईएको हो  । हेटौंडाको सिमाचाकबाट निकालीएको प्रभातफेरी बुद्धचोक, हेडम्बी चोक हुँदै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार