१४ बैशाख, हेटौंडा। सहकारीको रकम अपचलनको मुद्दा लागेर ८ महिनादेखि फरार नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् ।उनलाई शनिबार राति कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरिएको जनाइएको छ।उनी विरुद्ध स्वर्णलक्ष्मी बचत ऋण सहकारी को ठगीमा...
१३ बैशाख, हेटौंडा । काठमाडौंमा जारी शिक्षक आन्दोलनमा एकजना शिक्षकमाथि कुटपिट भएको छ । शनिबार काठमाडौं महानगरपालिका-१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगढी-१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् । आपसी मतभेदका कारण १५/२० जना शिक्षकले...
१३ बैशाख, हेटौंडा। हेटौंडामा भएको स्कूटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते भएका छन्। शनिबार बिहान हेटौडा ५ पुष्पलाल पार्क अगाडी (भित्री सडक खण्डमा) कमलडाँडा तर्फबाट हेटौडा बजार आइरहेको पोखरेल सवार प्र.३-०३-००१ प. ५८०७ नम्बरको स्कुटर एक्कासी ब्रेकफेल (अनियन्त्रित) भई दुर्घटना हुँदा अन्दाजी ६२ वर्षीय...
१२ बैशाख, हेटौंडा । हेटौंडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ १५ दिन दैनिक ६ घण्टा बन्द रहने भएको छ। लोकपथ अन्तर्गत ठिङ्गन वगुवा सडकखण्ड अन्तर्गत भिमफेदी-८ गगटे नजिकै सडक चौडा गर्नुपर्ने भएकोले बैशाख १८ गते देखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म (६ घण्टा) लोकपथ बन्द रहने जनाइएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले...
१२ बैशाख, हेटौंडा । बिहीबार राती मकवानपुरको मनहरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिलाको ज्यान गएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ७ लच्का मनहरीबाट सुनाचुरी तर्फ जादै गरेको बा ६२ प १११४ नम्बरको एनएस मोटरसाइकलले बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएको थियो। ठक्कर दिइ फरार रहेको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय...
१२ बैशाख, हेटौंडा । संघीय संसदको बजेट अधिवेशन आजबाट शुरु हुँदै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठन र कार्यभार थप सम्बन्धी पत्रको...
११ बैशाख, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीको सरुवा भएको छ। अधिकारीको नेपाल राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय सुनसरी इटहरी सरुवा भएको छ। उनको ठाउँमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट प्रहरी निरीक्षक बच्चुराम फूयाल सरुवा भई आउने भएका छन्। नेपाल प्रहरी प्रधान...
११ बैशाख, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिका र दक्षिण कोरियाको बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गरिने भएको छ । कोरियन कल्चर सेन्टरका प्रतिनिधि मुन यङ सुसहितको प्रतिनिधिहरुसँग बकैया गाउँपालिकामा बुधबार छलफलसहित बकैया गाउँपालिका र बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव गरिएको हो...
११ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो । बैठकमा शुक्रबारदेखि शुरु हुन लागेको संसद अधिवेशनको तयारी, यसमा उठाउनुपर्ने विषयहरु, पार्टीको रणनीतिलगायत विषयका छलफल हुने जनाईएको छ । बैठकमा वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...




-1745546311.jpg)





















