Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रपति पौडेल र यूएईका उपप्रधानमन्त्री नाह्यानबीच भेट

rastrapati_uae-1745422367-1745457890.jpg

११ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधान तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टाचार भेट गरेका छन् । यूएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति भवन शितलनिवासमा बुधबार भेट गरेका हुन् । भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु...

देशभर १९ औँ लोकतन्त्र दिवस मनाइँदै

loktantra-1745457104.jpg

११ बैशाख, हेटौंडा । आज देशभर १९ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट...

एमाले नेता पन्त शिक्षा मन्त्रीमा नियुक्त

Screenshot_20250423_18321-1745412459.jpg

१० बैशाख, हेटौंडा।  शिक्षा मन्त्रीमा नेकपा एमालेका सांसद रघुजी पन्त नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयले शिक्षा मन्त्री नियुक्त भएको पत्र सार्वजनिक गरेको छ। तत्कालिन शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षा मन्त्री रिक्त रहेको थियो। पन्त एमालेका समानुपातिक संसाद हुन् । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले...

रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी

Screenshot_20250423_17522-1745410232.jpg

१० बैशाख, हेटौंडा। प्रधानमन्त्री ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गर्दै शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त गर्ने तयारी गरेका छन् । पन्त एमालेका समानुपातिक संसाद हुन्।उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको बुझिएको छ।तत्कालिन शिक्षा मन्त्री विद्या भट्टराईले २ दिन अघि राजीनामा दिएकी...

ओलीले गरे उर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त

Screenshot_20250423_17433-1745409616.jpg

१० बैशाख, हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ  (कान्छाराम) लाई पदबाट  बर्खास्त गरेका छन्। प्रधानमन्त्री ओलीको सचिवालय स्रोतका अनुसार बुधबार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो। तामाङ माथि कुलमान घिसिङलाई समर्थन गरेको आरोप लाग्दै आएको थियो। तामाङ रामेछापबाट प्रतिनिधिसभा सदस्यमा...

जिप्रका मकवानपुर भित्र निर्माण भएको महिला व्यारेकको उद्घाटन्

FB_IMG_1745394692859-1745397098.jpg

१० बैशाख, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाता भित्र महिला प्रहरीका निर्माण भएको आवासीय व्यारेकको उदघाटन् गरिएको छ ।  बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको व्यारेकको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले एक समारोहका बीच उद्घाटन्...

गौरीटारमा फुटबल रंगशालाको उद्घाटन

Screenshot_20250423_13511-1745396094.jpg

१० बैशाख, हेटौंडा। हेटौंडा ६  गौरीटारमा रहेको रंगशालाको उद्घाटन गरिएको छ । बुधबार बिहान एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले रंगशालाको उद्घाटन गरेका हुन् । रंगशाला परिसरमा प्रदेश सरकारको १४ करोडको लागतमा निर्माण गरिएको फुटबल रंगशालाको पनि उदघाटन गरिएको हो।  उदघाटन कार्यक्रममा बोल्नुहुँदै...

जम्मु कश्मीर घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

President-1745387606.jpg

१० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा निर्दोष व्यक्तिको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले निर्दोष व्यक्तिलाई लक्षित गरी भएको हिंसात्मक कार्य पूर्णतया निन्दनीय रहेको जनाएका हुन् । उनले घटनामा आफ्ना प्रियजन गुमाएका...

कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई स्थगित

FB_IMG_1737677334297-1745379718.jpg

१० बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आज बाट सुरु गर्ने भनिएको कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई स्थगित गरिएको छ । उपमहानगरपालिकाले बुधबार आजबाट कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको तालिका प्रकाशित गरेको थियो। शिक्षकको आन्दोलनका कारण परीक्षा स्थगित गरिएको शिक्षा विकास महाशाखाले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार