Email :- prastakhabar@gmail.com

राजनीति

लिङ्देनलगायतका नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ

LINGDEN1667198750-1745138293.jpg

७ बैशाख, हेटौंडा । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले सिंहदरबारमै राखेको छ।   उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध...

ओली, देउवा र प्रचण्डबीच छलफल

deuba-oli-prachanda168268-1745114739.jpg

७ बैशाख, हेटौंडा । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ । विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका निम्ति उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको नेता अग्नि खरेलले जानकारी दिए । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा तीन नेता छलफलमा जुटेका हुन्...

निषेधित क्षेत्र तोडे कारबाही हुने राप्रपालाई गृहको चेतावनी

905x525-moha-1745114275.jpg

७ बैशाख, हेटौंडा । गृह मन्त्रालयले आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडे कानुनबमोजिम कारबाही हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई चेतावनी दिएको छ। गृहले शनिबार विज्ञप्ति जारी गरेर राप्रपाले वैशाख ७ गते आइतबार निषेधित क्षेत्र तोड्ने भनि सार्वजनिक भएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको ठाडो...

कैलाश-९ नामटारमा भाषण तथा उद्घोषणकला तालिम

Screenshot_20250419_11161-1745040892.jpg

६ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा चार दिने भाषण तथा उद्घोषण तालिमको आयोजना गरिएको छ। द ग्रीन तारा नेपालको आयोजना तथा गाउँपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको  हो ।संस्थाका अध्यक्ष सुमित्रा थिङको अध्यक्षता तथा वडा नम्बर ९ का अध्यक्ष भूवनसिं घलानको प्रमुख आतिथ्यतामा शुक्रबार तालिमको उद्घाटन गरिएको...

बुटवलमा महिला माथि गोली प्रहार

1713863514864-1745037893.jpg

६ बैशाख, बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ। शनिबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बुद्धनगरमा एक महिला माथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।  पाल्पाको रैनादेवी छहरा घर भई बुटवल उपमहानगर-११ बुद्धनगरमा बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी...

मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानको नाम मेट्ने सबै रिहा

Screenshot_20250418_15553-1744971178.jpg

५ बैशाख, हेटौँडा ।  हेटौँडा अस्पताल मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान लेखिएको बोर्डमा प्रतिष्ठानको नाम मेटेको आरोपमा पक्राउ परेका सबै रिहा भएका छन्। बिहीबार पक्राउ परेका ६ जनालाई प्रशासन कार्यालयले शुक्रबार धरौटीमा रिहा गरेको  हो । प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठको आदेशमा हेटौँडा अस्पतालको बोर्डबाट मदन भण्डारी...

कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको* छैन्।

Neb-1609301848-1744968612.png

५ बैशाख, हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले बैशाख १२ गतेबाट हुने भनिएको कक्षा १२ को बोर्ड परीक्षा स्थगित *नभएको जनाइएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले किर्तशि हस्ताक्षरमा बाहिर आएको विज्ञप्तिमा सत्यता नरहेको भन्दै परीक्षा स्थगित नभएको  जनाइएको छ । *स्थगित नभएको हुनुपर्नेमा अन्यथा भएकोले सच्चाएका छौ ।...

रास्वपाद्वारा सातै प्रदेशमा इन्चार्ज तोकियो

Screenshot_20250101_07273-1744937615.jpg

५ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्ज तोकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो । कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार, मधेश प्रदेशको इन्चार्जमा मनिष झा, बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी तोकिएकी छन् । त्यस्तै गण्डकी प्रदेशको...

मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानको नाम मेट्नेलाई ५ दिनको म्याद थप

Screenshot_20250417_20090-1744899859.jpg

४ बैशाख, हेटौंडा ।मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको नाम पोतेर बोर्ड परिवर्तन गरेको घटनामा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडाका सुनील गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार