Email :- prastakhabar@gmail.com

राजनीति

पत्रकार कृष्ण सेन ‘इच्छुक’ को स्मृति दिवस मनाइदै

krishna-sen-ichchhuk_lidW-1748305025.jpg

१३ जेठ, हेटौंडा । प्रेस सेन्टर नेपालले २३ वर्षअघि राज्यबाट हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस मनाउँदै छ । मंगलबार देशैभरी विभिन्न कार्यक्रम गरेर प्रेस सेन्टरले २३औँ सेन स्मृति दिवस मनाउन लागेको हो । जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा प्रहरीले २०५९ जेठ १३ गते पत्रकार कृष्ण सेनको हत्या गरेको थियो । उनको हत्या भएको...

राम बहादुर बम्जन पुर्पक्षका लागि थुनामा

FB_IMG_1748304488191-1748304562.jpg

१३ जेठ, मलंगवा। रामबहादुर बम्जनलाई (लिटिल बुद्ध) पुर्पक्षका लागि थुनामा पठाइएको छ। सर्लाही जिल्ला अदालतले बम्जनलाई सम्पत्ति शुद्धिकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासबाट आदेशपछि उनलाई मलङ्गवा कारागार चलान गरिएको हो।२०८० सालको पुसमा काठमाडौँको हात्तीगौंडाबाट...

अछाम प्रहरीको सचेतनामुलक कार्यक्रम

IMG-20250526-WA0009-1748304041.jpg

१३ जेठ, मंगलसेन । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ।  जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ८ स्थित श्री मंगला नेपाल माध्यमिक विद्यालयमा जिप्रका अछाम र सामाजिक विकास कार्यालय अछामको आयोजनामा सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो।  सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर...

ढोरपाटनका प्रमुख नेपाली पुर्पक्षका लागि जेल चलान

Screenshot_20250526_19583-1748268888.jpg

१२ जेठ, पोखरा। बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि जेल चलान भएका छन्।  इमेज सहकारी ठगी अभियोगमा उनलाई थुनामा राख्ने आदेश सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। यसअघि उनी बागलुङ जिल्ला कारागारमा थुनामा थिए। नेपाली २०७९ मा भएको स्थानीय तह...

सतुँगल- मातातीर्थ, देउराली, कुलेखानी सडकखण्ड एक हप्ता बन्द रहने

Screenshot_20240101_05393-1748265384.jpg

१२ जेठ, हेटौंडा। काठमाडौं हुदै हेटौंडा र हेटौंडा हुदै काठमाडौँ जोड्ने सतुँगल- मातातीर्थ, देउराली, कुलेखानी सडकखण्ड एक हप्ता बन्द रहने भएको छ। सडकखण्डमा ढलानको काम भइरहेकोले सो कार्यका लागि जेठ १३ गते मंगलबारबाट जेठ २० गतेसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन बन्द गर्न परेको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार...

एमालेद्वारा अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय

student-2272022054720-1748218500.jpg

१२ जेठ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी...

नेसपा र नेकपा माओवादी केन्द्रबीच आज एकता हुँदै

Flag_of_the_Communist_Par-1748218099.png

१२ जेठ, हेटौंडा । नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (माओवादी केन्द्र) बीच आज एकता हुँदैछ । सोमबार ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान साढे ११ बजे माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा गर्ने कार्यक्रम छ ।  गएको चैत ३ गतेको नेसपाको तीनबुँदे निर्णयका आधारमा माओवादी केन्द्रसँग पार्टी एकता हुन लागेको हो...

पूर्वराष्ट्रपति भण्डारी १५ सदस्यीय टोलीसहित चीन प्रस्थान

bidhyadevi-bhandari-1748131109.jpg

११ जेठ, हेटौंडा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राति चीन प्रस्थान गरेकी छन् । नेकपा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भण्डारी चीनतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपति पदबाट अवकाश लिएपछि यो भण्डारीको पहिलो विदेशयात्रा हो। एमाले प्रवेशको तयारीमा रहेकी भण्डारी अहिलेको समयमा चीनकी सबैभन्दा नजिकको नेता...

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

lumbini-1748130738.jpg

११ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसपछि सभामुख तुलाराम घर्ती...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार