Email :- prastakhabar@gmail.com

राजनीति

फेकाेफन धादिङको रानी वनमा अवलोकन

FB_IMG_1744471817387-1744471915.jpg

३०चैत,हेटौंडा। सामुदायिक वन उपभोक्ता  महासंघ(फेकोफन)धादिङले मकवानपुरको हेटौडा ६ चौघडामा रहेकाे सामुदायिक  वनकाे अवलोकन  गरेकाे छ । फेकोफन धादिङको टोलीलाई  रानी सामुदायिक  वनका अध्यक्ष  केशव धिताल, सचिव अमुना सापकोटा,कार्यालय  सचिव भीमसेन पाैडेल र कर्मचारी  हरिचन्द्र सापकोटाले  वनले गरेका विभिन्न  कार्यहरुकाे बारेमा...

विरगंजमा कर्फ्यु

FB_IMG_1744470061797-1744470187.jpg

३० चैत, सिमरा ।हनुमान जयन्तीको शोभायात्रा निकाल्ने  क्रममा झडप भएपछि अशान्त बनेको विरगंजको छप्कैया आसपासको क्षेत्रमा कर्फ्यु लगाइएको छ।  शोभायात्राको बिषयलाई लिएर  हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ६:३० बजेदेखि आइतबार मध्यान्ह १२ बजे सम्मको लागि कर्फ्यु लगाएको...

विरगंजको छप्कैया तनावग्रस्त

Screenshot_20250412_17404-1744460377.jpg

३० चैत, सिमरा  । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने  क्रममा झडप भएपछि विरगंजको छप्कैया चोक अशान्त बनेको छ। त्यहाँ दुई समुदायबीच झडप हुँदा स्थिति तनाबग्रस्त बनेको जनाइएको छ । शोभायात्राको बिषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच विवाद हुँदा झडप भएको पर्सा प्रहरीले जनाएको छ।  झडपले उग्र रूप लिएपछि अहिले उक्त क्षेत्रमा प्रहरीको...

डाइभर्सन बगाउदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

Screenshot_20250412_11311-1744442238.jpg

३० चैत, दुम्किबास। डाइभर्सन बगाउदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको छ। वर्षाका कारण नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको नवलपरासी प्रहरीले जनाएको छ । शनिबार बिहान विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका...

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

tiwari-1744417940.jpg

३० चैत, हेटौंडा । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन्। कुलपति सिफारिस समितिले गत चैत २१ गते तीन जनाको नाम सिफारिस गरेकामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिवारीलाई नियुक्त गरेका हुन्। विश्वविद्यालय न्यासिक परिषद् अध्यक्षसमेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेलसहित...

प्रसाईंलाई अनुसन्धानका लागि १२ दिन म्याद थप

FB_IMG_1744376185897_edit-1744376255.jpg

२९ चैत, हेटौंडा। चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका नाइके  तोकिएका दुर्गा प्रसाईलाई अनुसन्धानका लागि १२ दिनको म्याद थप गरेको छ। घटनालगतै मोबाइल सुइच अफ गरी फरार रहेका प्रसाईंलाई शुक्रबार बिहान प्रहरीले झापाबाट पक्राउ गरेरे काठमाडौं ल्याएको थियो।  प्रहरीले उनलाई विमानमार्फत् झापाबाट काठमाण्डौ ल्याएर जिल्ला अदालतमा...

कैलाशको पर्यटकीय क्षेत्र बैकुण्ठमा होमस्टे संचालन गरिने

Screenshot_20250411_18083-1744374346.jpg

 २९ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा होमस्टे सञ्चालन गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै गरेको बैकुण्ठमा  होमस्टे सञ्चालन गर्न लागिएको  हो । उक्त क्षेत्रमा ऐतिहासिक र पर्यटकीय क्षेत्र रहुनका साथै जीपलाइन सेवा पनि सञ्चालनको अन्तिम चरणमा रहेकाले घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका...

दुर्गा प्रसाईंद्वारा भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण

Durga-Prasai-M25-1744328787.jpg

२९ चैत, हेटौंडा । राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेका हुन् । आसाम प्रहरीले उनलाई पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी...

शिक्षक महासंघद्वारा शिक्षा मन्त्रालयलाई ध्यानाकर्षणपत्र

Bidhya-bhattrai-1-1744328512.gif

२९ चैत, हेटौंडा । नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएको छ।  महासंघको प्रतिनिधि मण्डलले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ध्यानाकर्षणका साथमा पुराना सहमतीहरु र  ऐनले सम्बोधन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार