१० बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आज बाट सुरु गर्ने भनिएको कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई स्थगित गरिएको छ । उपमहानगरपालिकाले बुधबार आजबाट कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको तालिका प्रकाशित गरेको थियो। शिक्षकको आन्दोलनका कारण परीक्षा स्थगित गरिएको शिक्षा विकास महाशाखाले जनाएको छ ।...
९ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले २२५ बोतल अवैध लागूऔषध ओनेक्ससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ रातोमाटेमा चेकिङको क्रममा अमलेखगन्ज बाराबाट काठमाडौंतर्फ जान आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको सुमोको हुडमा रहेको स्पेर टायरभित्र लुकाएर ल्याएको २२५ बोतल लागूऔषध सहित...
९ बैशाख, हेटौंडा । बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२को बोर्ड परीक्षा हाललाई स्थगित गरिएको छ। मंगलबार बिहान बसेको बोर्डको बैठककले परीक्षा नरोक्ने जनाएको केही घण्टामै परीक्षा स्थगन गरेको हो । मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को सूचना जारी नभएसम्मका लागि कक्षा १२ को परीक्षा स्थगित गर्न निर्देशन दिएका राष्ट्रिय परीक्षा...
९ बैशाख, जनकपुर । पदभारग्रहण गरेको २४ घण्टा नबित्तदै मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय निलम्बनमा पारेका छन्। मधेश प्रदेश सरकारका गृह कानुन तथा संचार मन्त्री राजकुमार लेखीले हिजोले मुख्यमन्त्री सतिस कुमार सिंहको उपस्थितिमा उनलाई पदभारग्रहण गराएका थिए ।नेकपा एमालेको कोटामा परेको सो पदमा सरकारले उनलाई मधेस मिडिया...
९ बैशाख, हेटौंडा । मकवानपुरको थाहानगरपालिकामा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन्। थाहानगर – १, कुञ्छालमा आफ्नै १३ बर्षीया छोरीलाई पटकपटक जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पुरुष पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका पुरुषको नाम गोप्य राखेको छ। आइतबार पिडित १३ वर्षीया किशोरीले इलाका प्रहरी कार्यालय पालुङमा...
८ बैशाख, हेटौंडा ।शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बुझिएको छ । शिक्षकहरू २० दिन सम्म लगातार सडक आन्दोलन गरिरहेको समयमा शिक्षा मन्त्री राजिनामाले शिक्षक आन्दोलनलाई प्रभाव पर्ने देखिन्छ। आजै साँझ मन्त्रिपरिषद्को बैठक रहेको उनको राजीनामा सम्भवतः...
८ बैशाख, हेटौंडा । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयअनुसार प्रतिष्ठानका शिक्षाध्यक्ष शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिककार्य गर्ने अधिकारसहित जिम्मेवारी दिइएको...
८ बैशाख, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा हाजिर जमानीमा रिहा भएका छन् । उनलाई बोलाएको बेला उपस्थित हुनेगरी हाजिर जमानीमा रिहा गरिएको हो । उपचार प्रयोजनको लागि उनलाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए । क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले...
८ बैशाख, हेटौंडा । न्याय परिषद् बैठक सोमबार पनि बस्दैछ । न्यायाधीश नियुक्तिका लागि बैठक बस्न लागेको हो । आइतबार साँझ ५ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा करिब दुई घण्टा बैठक बसेर निर्णय नगरी टुंगिएको थियो । आइतबार न्यायाधीश नियुक्ति गर्ने गरी छलफल भएकोमा सहमति जुट्न नसकेको हो । यसअघि गत बिहीबार न्यायाधीश नियुक्तिका...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

























-1786539267.jpg)
-1786686763.jpg)