Email :- prastakhabar@gmail.com

राजनीति

नयाँ पार्टी खोल्दै लोहनी

Prakash-Chandra-Lohani-1489398528.JPG

३० फागुन, हेटौँडा । आइतबार राप्रपा परित्यागको घोषणा गरेका नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी खोल्ने भएका छन् । पार्टी अध्यक्ष कमल थापालाई ११ बुँदे असन्तुष्टीसहितको पत्र लेख्दै पार्टी त्याग गरेका उनले नयाँ पार्टी खोल्ने जनाएका हुन् । नेता लोहनीले राजनीतिमा भ्रष्टाचार, विकृति र विसंगति बढेका कारण जनतामा वितृष्णा पैदा भईरहेको...

बानियाँ गृह राज्यमन्त्री

FB_IMG_1479911778173-1489389310.jpg

३० फागुन, काठमाडौं । नेपाल सरकारको गृहराज्यमन्त्रीमा इन्द्र बानियाँले जिम्मेवारी पाएको नेपालको लोकप्रिय अनलाइन अनलाइन खबरले समाचार बनाएको छ । कांग्रेस सांसद बानियाँ यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा थिए । पर्यटन मन्त्रालयको जम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई...

उम्मेदवारले गर्न पाउने खर्चको सिमा निर्धारण

nepal-election-commission-1489383306.jpg

३० फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि उम्मेदवारले गर्न पाउने खर्चको सिमा निर्धारण गरेको छ । महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने छन् । महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारले ३ लाख रुपैयाँ मात्रै खर्चन पाउने छन् ।  उपमहानगरपालिकाका प्रमुख र...

किन त्यागे लोहनीले राप्रपा ? पढ्नुस् पत्र

Prakash-Chandra-Lohani-1489326491.png

२९ फागुन, काठमाडौं । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले पार्टी त्यागको घोषणा गरेका छन् । लोहनीले पार्टी अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो पत्र लेख्दै पार्टी त्याग गरेको जनाएका छन् । अवसरवादी र अराजक प्रवृतिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुदै गइरहेको, पार्टीको चुनाव चिन्ह हलो छाडेको, सरकारमा जानेबारे आफूखुसी निर्णय गरेको,...

यस्तो छ हेटौँडा उपमहानगर, थाहा नगरको वडा र अन्य गाउँपालीकाको विभाजन

1-1489305197.jpg

२९ फागुन, हेटौँडा । स्थानीय तह पुर्नसंरचना आयोगले हेटौँडा उपमहानगरमा १९ वडा कायम गरेको छ । अहिले रहेको २९ वडालाई एकिकरण गरेर नयाँ संरचना अनुसार १९ वडा बनाईएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वले तयार पारेको प्रतिवेदन अनुसार हेटौँडा उपनगरपालिकामा १९ र थाहा नगरपालिकामा १२ वडा कायम गरेको हो ।   हेटौँडा उपमहानगरपालिकामा...

घटेदमारमा माअोवादी केन्द्रको भेला

Flag_of_the_Communist_Par-1489241978.png

२८ फागुन, हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरको बागमति गाउँपालिका वडा नम्वर ३ घटेदमारमा शनिबार वडा भेला सम्पन्न भएको छ । जेष्ठ सदस्य हिरालाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिट्व्यूरो सदस्य तथा पार्टी संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’को प्रमुख आतिथ्यता रहेको थियो । शनिबार भएको भेलाले बाबुलाल...

बकैया गाउँपालिकामा ४९ जना कांग्रेसमा प्रवेश

FB_IMG_1489241354597-1489241420.jpg

२८ फागुन, हेटौंडा । स्थानीय निकायको चुनावी अभियान अन्तरगत नेपाली काँग्रेसले बकैया गाउँ पालिका अन्तरगत छतिवन गाविसको छुट्टाछुट्टै ३ स्थानमा शनिबार सभा गरेको छ ।  चुनावी अभियान अन्तरगत छतिवन गाविसको १, २ र ३ नम्बर वडाको हात्तिसुँडे, ४, ५ र ६ नम्बर वडाको छतिवनस्थित पार्टी कार्यालय र ७, ८ र ९ नम्बर वडाको कर्मप्राप्ती मावि कर्मचुलीमा...

एमाले संविधान कार्यान्वयनको पक्षमा : माधव नेपाल

Madhav-Photo-1489218424.jpg

२८ फागुन, हेटौडा । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले संविधान कार्यान्वयनको पक्षमा रहेको बताएका छन् ।  हेटौँडामा शनिबार मकवानपुरको पहिलो टेलिभिजन टिम टेलिभिजन र मकवानपुर सामुदायिक भिजन प्रालीको नवनिर्मीत भवन उद्घाटन एवं डिजिटल प्रसारण शुभारम्भ गर्दै नेता नेपालले नेकपा एमालेले संविधान कार्यान्वयनका लागि दवाव...

छिमेकीको सम्बन्ध व्यवहारमा देखाउन भारतलाई ओलीको सुझाव

kp1-1489147817.jpg

२७ फागुन, हेटौडा । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले असल छिमेकीको सम्बन्ध व्यवहारमा देखाउन भारतलाई सुझाव दिएका छन् । एमालेले संचालन गरेको मेचिमहाकाली राष्ट्रिय अभियानका क्रममा शुक्रबार हेटौँडामा आयोजित सभामा बोल्दै एमाले अध्यक्ष ओलीले भारतले बोलीमा मात्रै असल छिमेकीको सम्बन्ध देखाएको भन्दै यसलाई व्यवहारमा देखाउन सुझाव दिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार