Email :- prastakhabar@gmail.com

राजनीति

मतदाता ढुक्क भए हुन्छ : गृहमन्त्री निधि

Bimalendra-nidhi-1494681123.jpg

३० बैशाख, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । निर्वाचन सुरक्षा बारे गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले निर्वाचनका लागि सबै सुरक्षा तयारी पुरा गरेको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे । उनले मतदाता, उम्मेदवार र...

मनहरीका उम्मेदवार सम्पर्कविहिन, अपहरणको अाशंका

Flag_of_the_Communist_Par-1494646907.png

३० बैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनका लागि मनहरीका एक उम्मेदवार सम्पर्कविहिन भएका छन् ।  नेकपा माओवादी केन्द्रका तर्फबाट मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष उम्मेदवार रामकुमार उप्रेती सम्पर्कविहिन भएका छन् । विहान करिव ४ बजे शोचालय गएका उप्रेती सम्पर्कविहिन भएका हुन् । उनलाई नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको...

मुलुकलाई निकास दिन निर्वाचनमा सहभागी : यादव

Upendra-1494590912.jpg

२९ बैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई निकास दिलाउनको लागि पनि आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताएका हुन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा यादवले विभिन्न आन्दोलनहरुबाट प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नको लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको देखेपछि यस्तो निर्णय...

मौन अवधी शुरू भए पछि सुनसान

20170117_130820-1494570481.jpg

२९ बैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनका लागि मौन अवधी शुरू भएपछि अहिले गाउँ र बजारमा सुनसान भएको छ । मनोनयन दर्तापछि एक साता उम्मेदवारहरूको प्रचारप्रसार र कोणसभा लगायतका कारण भीडभाड हुने गरेका गाउँ बजार अहिले सुनसान भएका छन् । माईकिङसहति प्रचारप्रसारको ध्वनि प्रदुषणले दिक्क बनेका सर्वसाधारण मौन अवधि शुरू भएपछि खुशी भएका छन्...

हेटौंडामा काँग्रेसको अन्तिम चुनावी सभा

2017-05-11-21-15-54-1-1494516726.png

२८ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले हेटौंडामा वृहत र्यालीसहित चुनावीसभा सम्पन्न गरेको छ । मौन अवधि शुरू हुन केही समय मात्र बाँकी रहदा आयोजीत  वृहत र्यालीसहितको सभाको आयोजना गरेको हो  ।   हेटौँडाको हुप्रचौरबाट शुरू भएको र्यालीले पारीजात पथ , स्कूल रोड , संगम चोक ,बुद्घचोक, राप्ती रोड बस पार्क हुदै बुद्घचोकमा...

अन्तिम दिन कार्यक्रम गर्दै संयुक्त उम्मेदवार

2017-05-11-20-56-52-1-1494515599.png

२८ बैशाख, हेटौंडा । हेटौंडामा भएको  कोणसभामा बोल्दै पार्टी जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु)ले यसपटकको निर्बाचनमा जनतालाई अधिकार सम्पन्न स्थानिय तह हस्तान्तरण गर्नको लागी माओबादीलाई बिजय गराउन आबश्यक रहेको बताए । उनले उज्यालो नेपालका अभियान्ताहरुको रुपमा रहेका हरेक वडाका उम्मेदवार जिताउन मतदातालाई आग्रह गरे...

हटिया चिसापानी घटनाको कांग्रेसद्वारा भत्सर्ना

2017-03-28-19-32-53-1-1494514357.png

२८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हटिया चिसापानी घटनाको भत्सर्ना गरेको छ । कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले विज्ञप्ति निकालेर घटनाको विरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ '२० वर्षपछि हुन गैरहेको स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा यस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित चिसापानीमा हिजो बैशाख २७ गते...

देश विकासको लागि एमाले : खतिवडा

FB_IMG_1494513320700-1-1494513416.jpg

२८ बैशाख, हेटौडा । नेकपा एमालेका केन्द्रीय सदस्य विरोध खतिवडाले समग्र देश विकास एमालेबाट मात्रै सम्भव भएको बताएका छन् ।  एमाले मकवानपुरगढी गाउँ पालिकाले विहिवार आमभन्जयाङको डुम्रेकुनामा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै यस्तो बताए ।  केन्द्रीय सदस्य खतिवडाले एमालेले अवको निर्वाचन बाट अत्यधिक मत ल्याई देशको समस्या...

मालेद्वारा चुनावी हिसाब सार्वजनिक

Thumbnails2_Bhimsen_mahat-1494512244.jpg

२८ ब‌ैशाख, हेटौंडा । नेकपा माले मकवानपुरले आफ्नो चुनावी खर्चको हिसाव विवरण सार्वजनिक गरेको छ । नेकपा माले मकवानपुरका सचिव तथा हेटौंडा उपमहानगरपालिका मेयर उम्मेदवार भिमसेन महतद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेकपा मालेले विभिन्न शिर्षकमा आम्दानीको श्रोत खुलाउँदै ३ लाख ८० हजार रुपैयाँ आम्दानी विवरण देखाएको छ । त्यस्तै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार