Email :- prastakhabar@gmail.com

राजनीति

पत्रकार रजकको निधनमा पत्रकार महासंघ मकवानपुरको विरोध प्रदर्शन

Screenshot_20250329_13061-1743233042.jpg

१६ चैत, हेटौंडा। पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति मकवानपुरका पत्रकारले श्रद्धाञ्जली अर्पण गरेका छन् ।   नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वय र नेपाल पत्रकार महासंघ मकवानपुरको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग...

अफिमसहित हेटौंडाका दुईजना बाराबाट पक्राउ

1692329053-JWCZd-1743230607.jpg

१६ चैत, हेटौंडा । अवैध लागुऔषध अफिमसहित हेटौंडाका दुईजना बाराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौडा-१२ रमनटारका ४४ वर्षीय मिलन भोलन र ४७ वर्षीय गोपालप्रसाद गौतम रहेका छन् ।  हेटौँडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-०२९ च ५४१४ नम्बरको इलेक्ट्रिक गाडीमा सवार उनीहरूलाई बाराको सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट...

धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ

Screenshot_20250329_12185-1743230038.jpg

१६ चैत, हेटौंडा । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरेको जनाइएको छ । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित...

आर्थिक लाभको अडियो सार्वजनिक भएपछि मन्त्रीले दिए राजिनामा

LaxmanKishorChaudhary_202-1743228565.jpg

१६ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिएका छन् । आर्थिक लाभको अडियो सार्वजनिक भएपछि उनले मुख्यमन्त्री कमलबहादुर शाहलाई समक्ष शनिबार राजीनामा पत्र बुझाएका हुन् । मन्त्री चौधरीले प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि आफू अनुकुल बनाएर ठूलो आर्थिक लाभ लिनसक्ने छलफल...

सिद्धार्थ माविको अभिभावक भेला, मन्त्री खड्काले गरे उदघाटन

Screenshot_20250329_09120-1743218882.jpg

१६ चैत, हेटौंडा। हेटौंडा २ मा रहेको सिद्धार्थ माविको ४६ औ अभिभावक भेला सम्पन्न भएको छ। शुक्रबार सम्पन्न भेलाको  बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले गरेका थिए। ब विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री खड्काले अबको...

तीनकुने आसपास जारी कर्फ्यु हटाइयो

FB_IMG_1743157600126-1743216436.jpg

१६ चैत, काठमाडौं। काठमाडौं तीनकुन सहितको क्षेत्रमा लगाइएको   कर्फ्यु हटेको छ। शुक्रबार अपराह्न  ४:२५ देखि तीनकुनेमा चार किल्ला तोकेर स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु शनिबार बिहान ७ बजेसम्म कायम गरी हटाइएको छ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बिहान ७ बजेसम्म जारी भएको कर्फ्यु आदेश स्थगत गरिएको जानकारी...

तीनकुनेमा कर्फ्यु लगाउने तयारी

FB_IMG_1743157600126-1743157903.jpg

१५ चैत, काठमाडौं। काठमाडौंमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउने तयारी गरेकाे छ।अहिले प्रहरीले उक्त स्थानमा फाइकिङ् गर्दै घर बाहिर निस्किनुहोस कर्फ्यु लाग्दै छ भन्दै फाइकिङ् गरिरहेका छन्।    तीनकुने क्षेत्रमा भेला भएका राजावादीहरले तीनकुने चोकमा एक घरमा ढुङ्गा प्रहार गरी आगजनी गरेका छन् भने...

राजावादीको आन्दोलन हिंसात्मक : हवाई फायर, आधा दर्जन बढी घाइते

FB_IMG_1743155327955-1743155837.jpg

१५ चैत, काठमाडौं। काठमाडौंमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको छ।  तीनकुने क्षेत्रमा भेला भएका राजावादीहरले तीनकुने चोकमा एक घरमा ढुङ्गा प्रहार गरी आगजनी गरेका छन् भने आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले जवाफमा गोली चलाएको छ ।राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ।...

पूर्वराष्ट्रपति भण्डारी लुम्बिनीमा व्यस्त

bidhya-1-1-1743126039.jpg

१५ चैत, हेटौंडा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीका विभिन्न गतिविधिमा व्यस्त रहेकी छिन् ।  बिहीबार लुम्बिनी प्रदेश पुगेकी उनी भेटघाट, मन्दिर दर्शन लगायतका कार्यक्रममा व्यस्त रहेकी हुन् । बिहीबार उनी एमाले नेताहरूसहित पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने कामाख्या देवीको दर्शनका लागि पुगेकी थिइन् । भण्डारी शुक्रबार बुद्ध...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार