Email :- prastakhabar@gmail.com

राजनीति

मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

madesh-pradesh-1742890273.jpg

१२ चैत, हेटौंडा । मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।  विपक्षी दल माओवादी केन्द्र र अन्य दलहरूले प्रदेश सरकारमाथि उठाएको अनियमितता र सशर्त अनुदानको विषयमा प्राविधिक त्रुटिहरूको छानबिन हुनुपर्ने माग राख्दै संसद चल्न नदिने अडान लिएपछि...

विद्यार्थीहरुद्वारा उर्जामन्त्री खड्काको पुत्ला दहन

Urja-1742889225.jpg

१२ चैत, हेटौंडा । काठमाडौंमा विद्यार्थीहरुले उर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरूले पुत्ला दहन गरेका हुन् ।  नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रर्दशनीमार्गमा प्रदर्शन गर्दै उर्जामन्त्री...

कुलमान हटाएकोमा कांग्रेस महामन्त्रीहरूको आपत्ति

Gagan-bishwo-prakash-shar-1742866861.jpg

१२ चैत, हेटौंडा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेको प्रति उनीहरूले आपत्ति जनाएका हुन् ।  उनीहरूले सरकारको निर्णय ठिक नभएको...

प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने

KP_oli-1742866166.jpg

१२ चैत, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको हो। प्रधानमन्त्री ओलीले चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिने छन् । बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत मन्त्री...

मकवानपुर आएर उज्यालो राक्सिराङ घोषणा गरेका कुलमान बर्खास्त

FB_IMG_1742827557192-1742828843.jpg

११ चैत, हेटौंडा। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त भएका छन्। उनलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बर्खास्त गर्ने निर्णय गरेको श्रोतले जनाएको छ । २०७८ साउन २५ गतेको तत्कालीन सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त  गरेको थियो। उनको  दोस्रो ४ वर्षीय कार्यकालका आगामी २०८२ ...

मकवानपुरको राक्सिराङको सबै वडामा पुग्यो विजुली

Screenshot_20250324_19403-1742824657.jpg

११ चैत, हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिका सबै (९) वटै वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ। सोमबार एक कार्यक्रमका बिच चेपाङ बाहुल्य विकट गाउँ राक्सिराङका ९ वटै वडामा नेपाल विद्युत् प्राधिकरणले विद्युतको पहुँच पुर्‍याइएको हो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोहका बिच...

सांग्रिला प्लाई उद्योगमा आगलागी

1700889866-omnnt-1742780988.jpg

११ चैत, हेटौंडा । घोराही उपमहानगरपालिका-९ खैरामा रहेको सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । विद्युत सर्ट भएर  शुरू भएको आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट बारूण यन्त्र,...

तीन दलको बैठक अपरान्ह बस्दै

oli-prachanda-deuba-kp-sh-1742780395.jpg

११ चैत, हेटौंडा । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक सोमबार बस्दै छ । बैठक सिंहदरबारमा अपरान्ह ४ बजे बैठक बस्ने भएको हो ।   बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल हुने बताइएको छ । टीआरसीको विषयमा प्रचण्डसंग छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल खुमलटार पुगेका थिए...

राष्ट्रपतिलाई प्रधानमन्त्रीद्वारा सरकारको वार्षिक प्रतिवेदन

oli-ramchandra_edit_25012-1742734043.jpg

१० चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् । ओली राष्ट्रपति भवन शीतल निवास पुगेर प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा ५३ एवम् सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन निकाल्ने गर्छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार