Email :- prastakhabar@gmail.com

राजनीति

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

12122-1742348182.jpg

६ चैत, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेकी छन् । राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन् । भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको परराष्ट्रमन्त्री राणाले बताइन् । भारतसँगको सम्बन्धलाई...

हेटौंडा क्याम्पस स्ववियु सभापतिमा मैनाली निर्वाचित

Screenshot_20250319_06263-1742345055.jpg

६ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा - ४  स्थित हेटौंडा क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार अभि मैनाली स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानलबाट उम्मेदवार बनेका मैनाली स्ववियु सभापतिमा निर्वाचित भएका हुन्।  मैनालीले २५१ मत प्राप्त गर्दा ...

नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न

IGP-1742276881.jpg

५ चैत, हेटौंडा । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार बिहान गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । दर्ज्यानी चिह्न ग्रहण गरेपछि महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्ने बताए । कार्यक्रममा गृहसचिव...

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित

1609234474-1742262522.jpg

५ चैत, हेटौंडा । ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ । राष्ट्रिय सभाको बैठकले विधेयक पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि उक्त...

च्याउ खाएर एकजनाको मृत्यु

death_body-1742261855.jpg

५ चैत, हेटौंडा । तनहुँको व्यास नगरपालिका- ६ शान्तिटोलमा च्याउ खाएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका- ६ सर्वलाङका ३० वर्षीय नारायण मगर रहेका छन् । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए । उनीहरूको पोखरामा उपचार भइरहेको थियो । उपचारका क्रममा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...

केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त

achyut-wagle-4-1_edit_109-1742261412.jpg

५ चैत, हेटौंडा । काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि डा. सुरेशराज शर्मा, डा. अर्जुन कार्की र जनार्दन नेपाल रहेको खोज तथा सिफारिस समितिले वाग्लेसहित तीनजनाको नाम...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने

RSP1-1742195876.jpg

४ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक आउँदो साता केन्द्रीय  समिति बैठक बोलाउने निर्णय गरेको हो ।  आइतबार केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । सचिवालय बैठक बोलाउने निर्णय भएपनि कुन...

प्रचण्डको फोटोमा आगो लगाउने बम रिहा भए

FB_IMG_1742138748896_edit-1742139172.jpg

३ चैत, हेटौंडा । हेटौंडामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटोमा लाइटर बालेर आगो लगाएको अभियोग पक्राउ परेका राप्रपा निकट युवक सङ्गठनका  नेता निराजन बम पलाँता रिहा भएका छन्। चितवनको भरतपुरबाट पक्राउ गरेर मकवानपुर ल्याइएको बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार साँझनै रिहा गरेको...

हेटौंडामा प्रचण्डको फोटोमा आगो लगाउने एकजना पक्राउ

IMG-f8535160d8750f46f4bd1-1742113945.jpg

३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को फोटोमा लाइटर बालेर आगो लगाउने राप्रपा निकट युवक सङ्गठनका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँता रहेको मकवानपुर प्रहरीले जनाएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार