Email :- prastakhabar@gmail.com

राजनीति

चुच्चेखोला सामुदायिक वनको वन व्यवस्थापन कार्य सम्पन्न

Screenshot_20250312_09442-1741756750.jpg

२८ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको वन व्यवस्थापन कार्य सम्पन्न भएको छ । मकवानपुरको प्रथम हस्तान्तरित वन समूहले आव ०८१/०८२ को वन व्यवस्थापन कार्य (थिनिङ) कार्य सम्पन्न भएको हो ।  मकवानपुर डिभिजन वन कार्यालयको वार्षिक स्विकृत कार्यक्रम अनुसार वन समूहको भाग वमोजिम १० हेक्टर वन क्षेत्र...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1741750698.jpg

२८ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१  प्रस्तुत गर्ने कार्यसूची छ ।  सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने...

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने

samajbadi_morcha_2QtoQIvD-1741742988.jpg

२८ फागुन, हेटौंडा । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। मंगलबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । मोर्चाले चैत १५ गते गणतन्त्रको पक्ष र प्रतिगामी हर्कतहरुका विरुद्ध संयुक्त विरोधसभा गर्ने निर्णय गरेको छ । चैत १ गते बिहान मोर्चाको बैठक...

स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै

Swobyu-1741671159.jpg

२७ फागुन, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने तालिका छ । तालिका अनुसार मंगलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराउनेछन् । यसअघि सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता गरिएको थियो । त्रिभुवन...

काठमाडौंका विभिन्न स्थानमा निषेधाज्ञा जारी

jilla-prasashan_kathmandu-1741657180.jpg

२७ फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौँको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1741656287.jpg

२७ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे  बस्ने भएको हो ।   बैठकमामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना पेश गर्नेछन् । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१...

काठमाडौं महानगरद्वारा राप्रपालाई १ लाख रुपैयाँ जरिवाना

ktm-plaza2023-12-04-09-08-1741571539.gif

२६ फागुन, हेटौंडा । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो । महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी...

कांग्रेस राक्सिराङकाे अगुवा कार्यकर्ता भेटघाट

Screenshot_20250309_19472-1741529003.jpg

२५ फागुन, हेटौंडा। नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका कार्यसमितिले  क्रियाशील जागरण अभियान तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयाेजना गरेकाे छ । आइतबार कांग्रेस राक्सिराङ सभापति वीरेन्द्र जिम्बाकाे अध्यक्षता तथा बागमती प्रदेश समितिका सभापति एंव प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा राक्सिराङ-५...

एनजीओद्वारा संचालित क्रियाकलापमा सहभागी हुन्न: प्रजिअ श्रेष्ठ

Screenshot_20250309_17233-1741522492.jpg

२५ फागुन, हेटौंडा। मकवानपुरको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले एनजीद्वारा संचालित क्रियाकलापमा सहभागी नहुने उद्घोष गरेकी छिन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा मकवानपुरमा संचारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा प्रजिअ श्रेष्ठले एनजीओद्वारा संचालित क्रियाकलापमा सहभागी हुँदा जनताको सेवा प्रवाहमा समस्या उत्पन्न हुने गुनासो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार