Email :- prastakhabar@gmail.com

राजनीति

नेमकिपाको अध्यक्षमा पुनः नारायणमान विजुच्छेँ

narayan_Pq9GMr8dOv-1-1741137961.jpg

२१ फागुन, हेटौंडा । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान विजुच्छेँ चयन भएका छन् ।  मंगलबार सम्पन्न ८औँ राष्ट्रिय महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । ८४ वर्षका विजुच्छेँ २०३१ सालदेखी निरन्तर अध्यक्ष छन् । महाधिवेशनले सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिसहित २९ सदस्यीय कार्यसमिति...

पाँच अध्यादेश स्वीकृतिका लागि संसदमा पेश हुने

1641373260_1615078427_san-1741137327.jpg

२१ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिने कार्यसूची छ।  बैठकमा भानुभक्त जोशीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा...

मधेश शहीद प्रतिष्ठानका सदस्य यादव मृत फेला

Ram_naresh_yadav-1741073420.jpg

२० फागुन, हेटौंडा । मधेश शहीद प्रतिष्ठानका एक सदस्य मृत फेला परेका छन् । प्रतिष्ठानका सदस्य रामनरेश राय यादव मृत फेला परेका हुन् । मंगलबार बिहान मधेश भवनभित्र रहेको आवासमा ओछ्यानमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम...

हेटौंडा ७ बेलिब्रिज पुर्व कर्रा खोलामा तटबन्ध निर्माण

Screenshot_20250303_19205-1741009038.jpg

१९ फागुन, हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानि स्थित कर्रा खोलामा तटबन्ध निर्माण कार्यको शिलान्यास गरिएको छ। बागमती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठले उक्त तटबन्धको सोमबार बिहान तटबन्ध निर्माणको शिलान्यास गरेका हुन्।बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको १५ लाख विनियोजित बजेट अन्तर्गत भू तथा जलाधार कार्यालय हेटौंडा मार्फत...

कांग्रेस क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम शुरु

1680160635_1653826712_nep-1740979226.jpg

१९ फागुन, हेटौंडा । नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम रूपन्देहीको भैरहवामा शुरु भएको छ । प्रशिक्षण कार्यक्रम पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भोलिसम्म चल्ने प्रशिक्षणमा देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र...

सक्कियो टिसिएनचौरमा जारी महोत्सव:६ करोडको कारोबार

FB_IMG_1740977051541-1740977232.jpg

१९ फागुन, हेटौंडा। हेटौंडाको टिसिएनचौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न भएको छ।  निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा फागुन ६ गतेबाट सुरु भएको महोत्सव फागुन १८ गते आइतबार सम्पन्न भएको हो  । महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको संघले जनाएको छ । महोत्सवमा ६ करोड रुपैयाँ बराबरको कारोबार भएको निर्माण...

रास्वपाका केन्द्रीय सदस्य थापा अध्यागमन विभागको हिरासतमा

mohanjung-thapa-1740966179.jpg

१९ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकन अध्यागमन विभागको हिरासतमा परेका छन् । उनी साताअघि नेपालबाट अमेरिका जाने क्रममा पक्राउ परेर अमेरिकी अध्यागमनको हिरासतमा पुगेका हुन् । यसबारे रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले पक्राउ परिसकेपछि थापाले यसअघिनै केही व्यक्तिगत कानुनी...

एमालेको सचिवालय बैठक बस्दै

yamale-media1616509251-16-1740879879.jpg

१८ फागुन, हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा मुख्यत: सरकारले ल्याएको अध्यादेशबारे छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डा‍.भिष्म अधिकारीले जानकारी दिए । साथै समसामयिक विषयहरूमा समेत छलफल हुने जनाइएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६...

मकवानपुर कैलाशको बैकुण्ठमा जीपलाइनको सफल परीक्षण

Screenshot_20250301_17013-1740828010.jpg

♦सुनिल शिवाकोटी  १७ फागुन, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले  कटिबंध भएर गरे के हुदैन भन्ने कुरालाई आफ्नै लगानीमा विकट र दुर्गम स्थानमा जीपलाईन निर्माण गर प्रमाणित गर्न सफल भएको छ। गाउँपालिकाको वडा नम्बर २ बैकुण्ठमा निर्मित कैलाश—बैकुण्ठ जीपलाइनको पहिलो चरणको परिक्षण सफल भएको छ । जीपलाइनका प्राविधिक टोली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार