Email :- prastakhabar@gmail.com

राजनीति

पूर्वयुवराज शाह अस्पतालबाट डिस्चार्ज

Screenshot_20250306_13233-1741246722.jpg

२२ फागुन, हेटौंडा । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएकोमा स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो। शाहलाई आइतबार हृदयघात भएपछि नर्भिक भर्ना भएका उनको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सक टोली सहभागी थियो।...

राष्ट्रियसभाको बैठक आज बस्दै

1609234474-1741225143.jpg

२२ फागुन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को...

प्रतिनिधिसभाबाट ५ वटा अध्यादेश स्वीकृत

1641373260_1615078427_san-1741224557.jpg

२२ फागुन, हेटौंडा । प्रतिनिधिसभाबाट ५ वटा अध्यादेश स्वीकृत भएको छ । बुधबार बसेको बैठकमा  पाँच अध्यादेश स्वीकृत भएको हो ।  बैठकले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण संशोधन अध्यादेश–२०८१...

पहाडी भागमा मौसम आंशिक बदली रहने

mausam_badali-1671161633-1741224032.jpg

२२ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको छ । देशका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम  सफा रहनेछ ।  आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी,...

सिक्रे दोभान पुल निर्माणलाई प्राथमिकतामा राख्ने मूख्यमन्त्री र भौतिकमन्त्रीको प्रतिवद्धता

IMG_20250305_183824-1741186179.jpg

२१ फागुन, हेटौंडा । बागमती प्रदेशको काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्ने बागमती प्रदेशका मूख्य मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीले प्रतिवद्धता जनाएका छन् । काभ्रेको महाभारत गाउँपालिका, खानिखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको टोलीको ध्यानाकर्षण पत्र बुझ्दै मूख्यमन्त्री...

नेमकिपाको अध्यक्षमा पुनः नारायणमान विजुच्छेँ

narayan_Pq9GMr8dOv-1-1741137961.jpg

२१ फागुन, हेटौंडा । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान विजुच्छेँ चयन भएका छन् ।  मंगलबार सम्पन्न ८औँ राष्ट्रिय महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । ८४ वर्षका विजुच्छेँ २०३१ सालदेखी निरन्तर अध्यक्ष छन् । महाधिवेशनले सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिसहित २९ सदस्यीय कार्यसमिति...

पाँच अध्यादेश स्वीकृतिका लागि संसदमा पेश हुने

1641373260_1615078427_san-1741137327.jpg

२१ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिने कार्यसूची छ।  बैठकमा भानुभक्त जोशीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा...

मधेश शहीद प्रतिष्ठानका सदस्य यादव मृत फेला

Ram_naresh_yadav-1741073420.jpg

२० फागुन, हेटौंडा । मधेश शहीद प्रतिष्ठानका एक सदस्य मृत फेला परेका छन् । प्रतिष्ठानका सदस्य रामनरेश राय यादव मृत फेला परेका हुन् । मंगलबार बिहान मधेश भवनभित्र रहेको आवासमा ओछ्यानमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम...

हेटौंडा ७ बेलिब्रिज पुर्व कर्रा खोलामा तटबन्ध निर्माण

Screenshot_20250303_19205-1741009038.jpg

१९ फागुन, हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानि स्थित कर्रा खोलामा तटबन्ध निर्माण कार्यको शिलान्यास गरिएको छ। बागमती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठले उक्त तटबन्धको सोमबार बिहान तटबन्ध निर्माणको शिलान्यास गरेका हुन्।बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको १५ लाख विनियोजित बजेट अन्तर्गत भू तथा जलाधार कार्यालय हेटौंडा मार्फत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार