Email :- prastakhabar@gmail.com

राजनीति

सशस्त्र प्रहरीका तीन जना वरिष्ठ उपरीक्षक बढुवामा सिफारिस

sashatra-police-768x457-1740102640.jpg

९ फागुन, हेटौंडा । सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक बढुवामा सिफारिस भएका छन् । रिक्त रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि तीनजनाको नाम सिफारिस भएको हो ।  बढुवा समितिले वरिष्ठ उपरीक्षकहरू कृष्ण ढकाल, दीपेन्द्र कुवँर र विष्णुप्रसाद भट्टलाई सिफारिस गरेको छ ।  बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र बढुवा...

कांग्रेस सभापति देउवाको भारत भ्रमण स्थगित

Deuba-N-PM-1740038077.jpg

८ फागुन, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा भारत जाने कार्यक्रम स्थगित भएको हो । इण्डिया फाउण्डेसनले प्रयागराजमा ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जाने भनिएको थियो...

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

nekapasamajbadi1629539097-1740037551.jpg

८ फागुन, हेटौंडा । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । बिहीबारका लागि तय भएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको हो । आफ्ना पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधनपछि बैठक स्थगन गरिएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले जानकारी दिए । केन्द्रीय कमिटीको बैठक शुक्रबार बिहान नेपाल प्रशासनिक...

संविधानसभाका सदस्य सापकोटाको निधन

budur-sapkota_HsJkLMxPWi-1740023543.jpg

८ फागुन, हेटौंडा । संविधान सभाका सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा निधन भएको हो । ५९ वर्षीय सापकोटाले नेकपा (एमाले) काभ्रेपलान्चोकको लामो समय नेतृत्व गरेका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन अवस्थामा काभ्रे...

कैलाशमा राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

Screenshot_20250219_18053-1739967842.jpg

७ फागुन, हेटौंडा। मकवानपुरको कैलाश  बुधबारबाट पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ। कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको बुधबार एक समारोहका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उदघाटन गरेका छन् । स्थानीय भवानी माध्यमिक विद्यालयको खेल मैदानमा दुई...

निर्वाचन आयोगबाट ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ प्रदान

1686219110_1680845215_nir-1739955473.jpg

७ फागुन, हेटौंडा । निर्वाचन आयोगले ‘निर्वाचन दिवस’ को अवसरमा १० जनालाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ बाट सम्मान गरेको छ । सम्मानित हुनेहरूमा निर्वाचन आयोगका शाखा अधिकृत युवराज गुरागाईँ, नायव सुब्बा हेमन्तराज ढकाल र कुचीकार लक्ष्मीनानी च्यामे तथा प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेश, विराटनगरका नायव सुब्बा तीर्थराज अधिकारी,...

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

Prajatantra-Diwas-12_edit-1739954890.jpg

७ फागुन, हेटौंडा । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा  गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो...

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदै

Democresi-Day_-1739929029.jpg

७ फागुन, हेटौंडा । आज ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न...

हेटौंडामा खानेपानीको मिटर चोर्ने २ जना नाबालक पक्राउ

102-1739887603.jpg

६ फागुन, हेटौंडा। विगत केही समयदेखि हेटौंडा २ र वडा नम्बर ४ र आसपास स्थानमा खानेपानीको धारामा जडान गरिएको मिटर चोरी गर्ने दुईजना नाबालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।  हेटौंडा ४ बुद्धपथ स्थित दिलिप राजथलाको घरबाट खानेपानीको मिटर चोरी भएको घटना सम्बन्धमा चोरीमा संलग्न व्यक्तीहरुको सिसिटिभी फुटेजको आधारमा दुईजनालाई पक्राउ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार