Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडा ६ शान्तिटोलको सप्ताहको तयारी पूरा,बानियाँले उद्घाटन गर्ने

Screenshot_20250218_18044-1739881341.jpg

६ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाले फागुन ७ गतेदेखि शुरु गर्न लागेकाे श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञकाे सम्पूर्ण तयारी पूरा भएकाे छ ।  संस्थाले पत्राचार, प्रचार प्रसार, टेन्ट निर्माण लगायतका  कामहरु सम्पन्न  गर्नुका साथै महायज्ञमा  सहभागी  हुन सबैलाई अनुराेध समेत गरेकाे हो ।विपी...

दिगो शान्ति र सुशासनका लागि अहिलेको समिकरण:गृहमन्त्री लेखक

Screenshot_20250218_17552-1739880765.jpg

६ फागुन, हेटौंडा। गृहमन्त्री रमेश लेखकले दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको कांग्रेस, एमालेको समीकरण निर्माण भएको बताएका छन्। मंगलबारदेखि हेटौंडा १० टिसिएनचौरमा सुरु भएको दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१को उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा गृहमन्त्री लेखकले देशमा समृद्धि र सुशासन कायम गर्न...

रिंकुकुमारी मृत्यु घटना अनुसन्धान गर्न छानबिन समिति गठन

Screenshot_20250218_14311-1739868379.jpg

६ फागुन, हेटौंडा । सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले  एसएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ । मधेश प्रहरी कार्यालय जनकपुरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन...

भारतमा मृत्यु भएकी छात्रा लम्साललाई न्याय दिन ध्यानाकर्षण

1609234474-1739866430.jpg

६ फागुन, हेटौंडा । राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सरकारको ध्यानाकर्षण गराएका हुन् ।  मंगलबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले उठाएको भारतको उडिसा राज्यस्थित कलिंगा...

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै

1609234474-1739842777.jpg

६ फागुन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1739842478.jpg

६ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने कार्यसूची छ ।  बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको...

प्रेस सेन्टर बागमती प्रदेश अध्यक्षमा अधिकारी चयन

FB_IMG_1739841688287_edit-1739842037.jpg

६ फागुन, हेटौंडा । प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्षमा मकवानपुरका ध्रुव अधिकारी चयन भएका छन् । सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न पाचौँ अधिवेशनबाट अध्यक्षमा अधिकारी चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा धादिङका राजन अधिकारी, समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अञ्जलि तामाङ, महासचिवमा नवीन श्रेष्ठ, खुला सहसचिवमा...

हेटौंडामा हुने व्यापार महोत्सवको उदघाटन गृहमन्त्रीले गर्ने, पहिलो दिन प्रवेश निःशुल्क

Screenshot_20250217_17263-1739794078.jpg

५ फागुन, हेटौंडा। फागुन ६ गतेबाट १८ गते सम्म हेटौंडा १० को टिसिएनचौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१को उदघाटन गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्। सोमबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपल कँडेलले यस बारे जानकारी गराएका हुन्। ६ फागुनदेखि १८ गते...

हेटौंडामा गोरु काण्डः तस्कर पक्रन प्रहरीको असहयोग, रातोमाटेका चौकी इन्चार्जसँग सोधपुछ

Screenshot_20250217_17404-1739793436.jpg

सुनिल शिवाकोटी  ५ फागुन, हेटौंडा । आइतबार साँझ गोरु बोकेको ट्रक बिना सोधपुछ हेटौंडा १५ रातोमाटे हुदै बाराको पथलैया पुगेको घटमा विवादमा परेको मकवानपुर प्रहरीले रोतोमाटेका प्रहरी इन्चार्जसँग स्पष्टिकरण सोधेको छ । रातोमाटे इन्चार्ज कुमार फुयाँलसँग घटनाको बारेमा सोधपुछ गरिएको प्रहरी स्रोतले जनायो । आइतबार साँझ मकवानपुर प्रहरीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार