Email :- prastakhabar@gmail.com

राजनीति

नेपाल शिक्षक संघको अध्यक्षमा गिरी निर्वाचित

Screenshot_20230414_12165-1681453927.jpg

१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । नेपाल शिक्षक संघको नवौँ महाधिवेशनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । कूल खसेको ६०७ मतमा गिरीले ३०५ ल्याउँदा उनका निकटतम् गोकर्णबहादुर बानियाँले २९८ मत प्राप्त गरे । गिरी कांग्रेसको शेखर कोइराला–गगन थापा समूह...

मधु अधिकारीले त्यागे नेकपा (एस)

Screenshot_20230414_11502-1681452355.jpg

१ बैशाख, हेटौंडा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अघि राप्रपा परित्याग गरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मधु अधिकारीले नेकपा (एस) पनि परित्याग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा आज स्टयाटस लेख्दै अधिकारीले नयाँ बर्षको सुरुवातसँगै दलको आवद्धता त्यागेर स्वतन्त्र भएको बताएका छन्।उनले जीवनलाई राजनीतिले मात्र निर्देशन नगर्ने भन्दै...

नयाँ वर्षको अवसरमा पत्रकार महासंघ मकवानपुरको शुभकामना आदानप्रदान

photoa-1681450077.PNG

१ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा नयँ बर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ ।महासंघले नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो । पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न  शुभकामना आदानप्रदान...

चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रहनुपर्छ: पौडेल

Screenshot_20230414_06434-1681433952.jpg

१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रहनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा...

राप्रपा नेपाल मकवानपुरका पूर्व अध्यक्ष ढुंगानाले यस्तो भन्दै छोडे पार्टी

Screenshot_20230413_20314-1681397421.jpg

३० चैत, हेटौंडा । राप्रपा नेपाल मकवानपुरका पूर्व अध्यक्ष अर्जुन ढुंगानाले पार्टी परित्यागको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले २०७९ सालको अन्तिम दिन राप्रपा नेपाल परित्यागको घोषणा गरेका हुन् ।  युवक संगठन केन्द्रिय उपाध्यक्ष ढुंगानाले पार्टीभित्रको अवसरबादी राजनितिक गतिविधि, सिद्धान्त, बिचारबाट स्खलित ,आफ्नो अनुकुलता...

राप्रपा मकवानपुर सचिव ठकुरीले त्यागे पार्टी

FB_IMG_1681390672226-1681390901.jpg

३० चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  मकवानपुरका सचिव विजयसिंह ठकुरीले पार्टी परित्याग गरेका छन् । ठकुरीले सामजिक सञ्जाल फेसबुक मार्फत स्टाटस सार्वजनिक गर्दै आफु  पार्टीको साधरण सदस्य समेत नरहनेगरि पार्टी परित्याग गरेको उल्लेख गरेका छन्। ठकुरी  २०७९ बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा राप्रपाबाट...

कोशी प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य

koshi-pradesh-1-1681361504.jpg

३० चैत, विराटनगर  । कोशी प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य भएको छ। कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुंगले प्रथम अधिवेशन अधिवेशन अन्त्य गरेका हुन् । पुस १७ गतेबाट शुरु भएको हिउँदे अधिवेशनमा १३ वटा बैठक बसेको थियो । अधिवेशनमा प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन...

हेटौंडाकी विन्दवासिनी कंसाकार रास्वपाबाट सांसद बन्ने

Screenshot_20230412_19595-1681309630.jpg

२९ चैत, हेटौंडा । रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको स्थानमा हेटौंडाकी विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको स्थानमा कंसाकारलाई सांसद बनाउने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । कंसाकार स्वतन्त्र पार्टीकी...

सांसद पदबाट हटायो रास्वपाले ढाका कुमारलाई

dr-Dhaka-kumar-1681308725.jpg

२९ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्दै सांसद पदबाट हटाएको छ। लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपा समानुपातिक सांसद श्रेष्ठ विवादमा तानिएका थिए। विवाद आए लगत्तै पार्टीको बैठकले उनलाई निलम्बन गरेको थियो।  आज बसेको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार