६ चैत, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र पाण्डेलाई दिइएको छ । अध्यक्ष माधवकुमार नेपाल मंगलबार म्यानमार प्रस्थान गरेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाण्डेलाई दिइएको हो । म्यानमार न्यारेटिभ थिंक ट्यांकको निमन्त्रणामा आयोजित ‘सिटिज इन द मल्टीपोलार वर्ल्ड इन न्यापिटो’ कार्यक्रममा...
६ चैत, हेटौंडा। सरकारले चैत २४ गते सार्वजनिक विदा दिएको छ। सरकारले रामनवमीका अवसरमा चैत २४ गते आइतबार सार्वजनिक बिदा दिएको हो। चैत्र ४ गते बसेको मन्त्रीपरिषद् बैठककाे निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साे जानकारी दिएका हुन् ।...
६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेवि संघको संयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन्। बुधबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार सभापतिमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् । रेग्मीले ७ सय ६ मत प्राप्त गर्दा उनका...
६ चैत, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हेटौँडाको वन विज्ञान क्याम्पसको सभापतिमा नेविसंघका श्यामराज भट्ट निर्वाचित भएका छन् । नेविसंघ र अनेरास्ववियुको प्यानलका भट्ट २४६ मत सहित विजयी भए भने उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी) का छत्र शाहीले ११८ मत ल्याए । सचिवमा अनेरास्ववियुका सुगम भुसाल क्षेत्री...
६ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । यस्तै, राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त...
६ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो नेतृत्वमा राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई निरन्तरता दिने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजसंस्था, हिन्दु राष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी, सुशासन, जनजीविकालगायत विषयमा पूर्वघोषित आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो...
६ चैत, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेकी छन् । राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन् । भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको परराष्ट्रमन्त्री राणाले बताइन् । भारतसँगको सम्बन्धलाई...
६ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा - ४ स्थित हेटौंडा क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार अभि मैनाली स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानलबाट उम्मेदवार बनेका मैनाली स्ववियु सभापतिमा निर्वाचित भएका हुन्। मैनालीले २५१ मत प्राप्त गर्दा ...
५ चैत, हेटौंडा । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार बिहान गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । दर्ज्यानी चिह्न ग्रहण गरेपछि महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्ने बताए । कार्यक्रममा गृहसचिव...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


























