Email :- prastakhabar@gmail.com

राजनीति

एमाले केन्द्रीय सचिवालयको बैठक बस्ने

yamale-media1616509251-16-1741999006.jpg

२ चैत, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए। सचिव डा. अधिकारीका अनुसार बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ। बैठक ललितपुरको च्यासलस्थित...

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा, राइसिना डायलगमा सहभागी हुने

arju-rana-visit-delhi-1741914906.jpg

१ चैत, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन्। भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन गरि उनी नयाँ दिल्ली पुगेकी हुन्। उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत...

अछाममा भीरबाट लडेर गम्भीर घाइते महिलाको मृत्यु

1704953128311-1741881617.jpg

२९ फागुन,मंगलसेन । अछामको पञ्चदेवल बिनायकमा भीरबाट लड्दा  गम्भीर घाइते महिलाको मृत्यु भएको छ। बिहीबार अपरान्ह अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानमा घर नजिकै भिरमा बाख्रा चराउने क्रममा स्थानीय ६८ वर्षिया बासु शाही भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन्।गम्भीर घाइते उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै...

होलीमा मकवानपुरमा ११ व्यक्ति नियन्त्रणमा

FB_IMG_1741880329585-1741880482.jpg

२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।  मकवानपुर प्रहरीले होलीको दिन आज ११  जना व्यक्ति र १ चारपाङ्ग्रे सहित ८ मोटरसाइकल नियन्त्रणमा लिएको थियो  पक्राउ पर्नेमा हुलहुज्जत गर्ने, झगडा र कुटपिट गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने रहेको जिल्ला प्रहरी...

फागुपूर्णिमाले सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ: राष्ट्रपति

president-Ram-chandra-pou-1741829494.jpg

२९ फागुन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण...

कांग्रेस भीमफेदीकाे अगुवा कार्यकर्ता भेटघाट

Screenshot_20250312_18022-1741781963.jpg

२८फागुन,हेटौंडा।नेपाली कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमितिकाे आयाेजनामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।  गाउँपालिकाका सभापति सञ्जीव श्रेष्ठकाे अध्यक्षता तथा बागमती प्रदेश सभापति एंव प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा बुधबार भीमफेदी-६ धाेर्सिङमा अगुवा कार्यकर्ता भेटघाट तथा...

चुच्चेखोला सामुदायिक वनको वन व्यवस्थापन कार्य सम्पन्न

Screenshot_20250312_09442-1741756750.jpg

२८ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको वन व्यवस्थापन कार्य सम्पन्न भएको छ । मकवानपुरको प्रथम हस्तान्तरित वन समूहले आव ०८१/०८२ को वन व्यवस्थापन कार्य (थिनिङ) कार्य सम्पन्न भएको हो ।  मकवानपुर डिभिजन वन कार्यालयको वार्षिक स्विकृत कार्यक्रम अनुसार वन समूहको भाग वमोजिम १० हेक्टर वन क्षेत्र...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1741750698.jpg

२८ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१  प्रस्तुत गर्ने कार्यसूची छ ।  सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने...

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने

samajbadi_morcha_2QtoQIvD-1741742988.jpg

२८ फागुन, हेटौंडा । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। मंगलबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । मोर्चाले चैत १५ गते गणतन्त्रको पक्ष र प्रतिगामी हर्कतहरुका विरुद्ध संयुक्त विरोधसभा गर्ने निर्णय गरेको छ । चैत १ गते बिहान मोर्चाको बैठक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार