Email :- prastakhabar@gmail.com

राजनीति

पाथीभरा-मुक्कुमलुङका आन्दोलनरत पक्ष र सरकारबीच ६ बुँदे सहमति

pathibhara8_1611319165-1738718718.jpg

२३ माघ, हेटौंडा । ताप्लेजुङको पाथीभरा-मुक्कुमलुङका आन्दोलनरत पक्ष र सरकारबीच ६ बुँदे सहमति भएको छ । आन्दोलतरतपक्ष र सरकारी वार्ता टोलीबीच ललितपुरमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो ।  वार्तामा पाथीभरा केवलकारको स्टेशन निर्माण कार्य स्थगन गरिने सहमति भएको छ । गत माघ १२ गतेको र त्यस आसपास भएका आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क र...

रवि लामिछानेविरूद्ध चितवनमा पनि मुद्दा दर्ता

Screenshot_20241105_16244-1738667560.jpg

२२ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ। सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेसहित १५ व्यक्ति र ६ कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ । चितवनमा रविलाई सजिलो हुने गरी मुद्दा दर्ता गरिएको छ । रविलाई सहकारी ठगी...

आजदेखि किशोरीहरूलाई क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदै

Screenshot_20250204_07475-1738634581.jpg

२२ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदैछ । यो खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर...

माओवादी बागमती प्रदेश इन्चार्जमा शाक्य

hitman-shakya-1738634213.jpg

२२ माघ, हेटौंडा । नेकपा (माओवादी केन्द्र)ले सातै प्रदेशका लागि इन्चार्जहरू तोकेको छ। सोमबार बसेको पदाधिकारी बैठकले कोशी प्रदेशका लागि उपमहासचिव हरिबोल गजुरेल, मधेशका लागि उपमहासचिव मातृका यादव, बागमती प्रदेशका लागि सचिव हितमान शाक्यलाई प्रदेश इन्चार्ज तोकेको छ। गण्डकी प्रदेशका लागि सचिव दिनानाथ शर्मा, लुम्बिनीका लागि सचिव चक्रपाणी...

राष्ट्रपतिद्वारा आज वसन्त श्रवण

Basanta-srawan6_edit_2714-1738570509.jpg

२१ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नशाल चोकमा आज वसन्त श्रवण गरेका छन् । राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतले वसन्त श्रवण गरी टीका प्रसाद ग्रहण गरेका हुन् । परापूर्वकालदेखि वसन्त पञ्चमीका...

सरस्वती पुजाले जीवन सदैव ऊर्जाशील बनाइराख्छ: राष्ट्रपति

president-Ram-chandra-pou-1738546853.jpg

२१ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वती पुजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गरेका छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रूपमा पुजिने जनाएका...

प्रेस चौतारी नेपाल मकवानपुर दाहालको नेतृत्वमा

FB_IMG_1738498596677-1738498671.jpg

२० माघ, हेटौंडा। प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा  सरिता दाहाल चयन भएकी छिन् । प्रेस चौतारी मकवानपुरको  सम्पन्न ९ औ  जिल्ला अधिवेशनले  दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।  कार्य समिति उपाध्यक्षमा  शिव चौलागाईँ(पुरुष तर्फ), प्रतिक्षा न्यौपाने(महिला तर्फ) चयन भएका छन्। त्यसैगरी सचिवमा नविन तिमल्सिना(रेवती) ,...

मकवानपुरको कैलाशमा घास काट्ने क्रममा लडेर महिला गम्भीर घाइते

Screenshot_20240528_08091-1738496289.jpg

२० माघ, हेटौंडा। मकवानपुरको कैलाशमा भीरबाट लड्दा  एक महिला गम्भीर घाइते भएकी छिन्। आइतबार बिहान मकवानपुरको कैलाश गाउँपालिका-९  दमारढुंगामा घास काट्न गएकी स्थानीय ३७ वर्षिय माईलीमाया घलान भिरबाट लडेर गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । आइतबार बिहान घाँस काट्न जाँदा घर...

म्यान मकवानपुर अध्यक्षमा न्यौपाने, उपाध्यक्षमा बानियाँ विजयी

received_9141427322599633-1738421260.jpg

मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार सम्पन्न म्यान मकवानपुरको १४ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनमा नयाँ कार्यसमितिका लागि अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएकोमा  न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको हो। शनिबार सम्पन्न मतदानमा न्यौपानेले ७५ मत प्राप्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार