Email :- prastakhabar@gmail.com

राजनीति

कालिकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी

Screenshot_20241201_20443-1733065228.jpg

१६ मंसिर, हेटौंडा । कालिकोटको तिलागुफा नगरपालिका-४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्कराज शाही विजयी भएका छन् । शाहीले १४३ मत ल्याएर विजयी हुँदा माओवादी उम्मेदवार नैशोभा शाहीले ११५ मत ल्याएर पराजित भएकी छन् । एमालेका ऐनबहादुर शाहीले ७८ मत ल्याए भने नेपाली कांग्रेसका पैलनबहादुर शाहीले ४९ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी...

हेटौंडा १२ मा सक्कियो मतदान, ६८.१ प्रतिशत मत खस्यो

IMG_20241201_170748-1733053377.jpg

१६ मंसिर, हेटाैंडा । हेटौंडा १२ मा भएको  मतदान कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगले निर्धारण गरेको समय भन्दा ७ मिनेट बिहान ७ बजेर ७ मिनेटमा  सुरु भएको मतदान कार्य ५ बजे सक्किएको हो। त्यहाँ स्थित हाम्रा सहकर्मीले जनाए अनुसार दुई वटा मतदान केन्द्र रहेको उक्त वडामा सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा महिला १६३६,...

हेटौंडा-१२ मा हालसम्म ५९ प्रतिशत मतदान

Screenshot_20241201_14374-1733043176.jpg

१६ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा भइरहेको स्थानीय तह उपनिर्वाचनमा मतदान जारी रहेको छ । मतदान अन्तरगत दिउँसो २ बजेसम्म ५९ प्रतिशत मतदान भएको हो ।  दुई मतदान केन्द्रमा गरि ४ हजार ७ सय ९३ जनाले मतदान गरेका छन् । प्रतिभा आधारभुत विद्यालय मतदान केन्द्र सिग्रेनीमा ११७९ पुरूष र १४४९ महिला गरि २६ सय २८ जनाले मतदान गरेका छन् । त्यस्तै, बिष्णुज्योति...

हेटौंडा-१२ स्थानीय तह उपनिर्वाचनमा हालसम्म ३४.५ प्रतिशत मतदान

Screenshot_20241201_12024-1733033887.jpg

१२ कार्तिक, हेटौंडा । हेटौंडा-१२ मा भइरहेको स्थानीय तह उपनिर्वाचनमा मतदान जारी रहेको छ । मतदान अन्तरगत दिउँसो ११:३० बजेसम्म ३४.५ प्रतिशत मतदान भएको हो ।  दुई मतदान केन्द्रमा गरि २ हजार ७ सय ८१ जनाले मतदान गरेका छन् । प्रतिभा आधारभुत विद्यालय मतदान केन्द्र सिग्रनीमा ६९५ पुरूष र ७६२ महिला गरि १४ सय ९५ जनाले मतदान गरेका छन् । त्यस्तै,...

हेटौंडा-१२ मा उपनिर्वाचन: मतदान कार्य शुरु

Screenshot_20241201_07292-1733017474.jpg

१६ मंसिर, हेटौंडा । हेटौंडा १२ मा मतदान कार्य शुरू भएको छ।निर्वाचन आयोगले निर्धारण गरेको समय बिहान ७ बजेबाट मतदान सुरु भएको त्यहाँ रहेको हाम्रा सहकर्मीले जनाएका छन्। वडाध्यक्ष पद रिक्त रहेकोमा आज हेटौंडा १२ मा उपनिर्वाचन हुँदैछ । दुई वटा मतदान केन्द्र रहेको उक्त वडामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। भोर्ले स्थित...

फेनजल चक्रवातको आंशिक प्रभाव

mausam_badali-1671161633-1733014222.jpg

१६ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल” को आंशिक प्रभाव रहेको छ ।  देशभर मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु/ कुहिरो लागेको छ। आइतबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

स्थानीय तह उपनिर्वाचन अन्तरगत आज मतदान हुँदै

mat-2-1733013928.jpg

१६ मंसिर, हेटौंडा । स्थानीय तहको उपनिर्वाचन अन्तरगत आज मतदान हुँदैछ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।  मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन्...

हेटौंडा १२ मा उपनिर्वाचन: तयारी पूरा,वडा क्षेत्र रातिबाटै सिल

Screenshot_20241130_18300-1732971107.jpg

१५ मंसिर, हेटाैंडा। हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा मंसिर १६ गते (भोली) हुने उपनिर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको छ। वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि ४५ जना कर्मचारी खटाइएको छ । उक्त वडामा भोर्लेमा रहेको विष्णु आधारभूत विद्यालय र सिग्रेनीमा रहेको प्रतिभा आधारभूत विद्यालय मतदाता केन्द्र रहेको छ।विष्णु...

दुर्गा प्रसाईंलाई ५ दिन म्याद थप

_-media1677907829-1732929480.png

१५ मंसिर, हेटौंडा । जिल्ला अदालत काठमाडौँले साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्री दुष्प्रचार गरेको आरोपमा प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए। यसअघि मंसिर ५ गते प्रसाईंलाई म्याद थपका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार