१४ मंसिर, मन्थली। रामेछापको गोकुलगंगामा गाडी दुर्घटना हुँदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ सिमलडाँडामा ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटना हुँदा वडाध्यक्ष सहित पाँच जनाको मृत्यु भएको रामेछापका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विक्रम खड्का मगरले जानकारी...
१४ मंसिर, हेटौंडा। मकवानपुरको मनहरीमा ११ हजार भोल्टेजको विद्युत प्रवाह भएको नाङ्गो तार चुडिएर करेन्ट लाग्दा एक महिला घाइते भएकी छिन् भने एक पुरुषको मृत्यु भएको अवस्थामा शव फेला परेको छ। शुक्रबार बिहान मनहरी ८ दारीमबीसमा ११ हजारको विद्युत प्रवाह भइरहेको तार चुडिएर लत्रेको अवस्थामा करेन्ट लागेर स्थानीय ४० वर्षीया ईन्द्रमाया मगरलाई...
१४ मंसिर, हेटौंडा । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुनेछ। टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद...
१४ मंसिर, हेटौंडा । नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षकलाई वरिष्ठ प्रहरी परीक्षक पदमा बढुवा सिफारिस गरिएको छ । प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका ४ जनालाई बढुवा सिफारिस गरिएको हो । गृह मन्त्रालय अन्तर्गतको बढ्वा समितिको सचिवालय बैठकले बिहीबार नेपाल प्रहरी अस्पताल रेडियोलोजी शाखा महाराजगंजमा कार्यरत डा.केदार खड्गी, नेपाल...
१४ मंसिर, हेटाैंडा। मंसिर १६ गते हुने हेटौंडा १२ को उपनिर्वाचनको मतगणना स्थल हेटौंडा २ मा रहेको सिद्धार्थ माविको सभाहललाई तोकिएको छ। मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराई, मकवानपुरका प्रहरी जिल्ला अधिकारी तीर्थराज चिलुवाल, निर्वाचन आयोगको कार्यालयको प्रतिनिधि र चार वटै सुरक्षा निकायका प्रतिनिधिले अवलोकन गरी उक्त स्थानलाई...
१३ मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरे...
१३ मंसिर, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को १६ औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले बिहीबार प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन प्रधानमन्त्रीमार्फत् संघीय संसदमा प्रस्तुत...
१३ मंसिर, हेटौंडा । स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि मौन अवधि शुरू हुने भएको हो । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले कुनै पनि माध्यमबाट प्रचारप्रसार वा मत माग्न पाइदैन । मंसिर १६ गते दुई जिल्ला समन्वय...
१३ मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा चीन जाने भएकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री डा. राणा आज चीनको औपचारिक भ्रमणमा जाने भएकी हुन् । उनले शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

























-1786539267.jpg)
-1786686763.jpg)