Email :- prastakhabar@gmail.com

राजनीति

मंसिर १६ गते उपनिर्वाचन हुने क्षेत्रमा बिदा दिन आयोगको आग्रह

1686219110_1680845215_nir-1732496452.jpg

१० मंसिर, हेटौंडा । मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुने क्षेत्रमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले आग्रह गरेको छ । सम्बन्धित स्थानीय तह र वडा क्षेत्रमा बिदा दिने व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको हो । आइतबार बसेको आयोगको बैठकबाट बिदाको आग्रहसहितका निर्णय गरिएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । “मिति २०८१...

नेपाल प्रहरीका ८ एसएसपी डिआइजी बढुवाको सिफारिस

Nepal-Police_DIG-1732495959.jpg

१० मंसिर, हेटौंडा। नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू डिआइजीमा बढुवाका लागि सिफारिस भएका छन्।गृह मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नेपाल प्रहरीको जनपदप्रहरी तर्फका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। यस्तो छ बढुवा सिफारिसमा परेका एसएसपीहरु ...

दुर्गा प्रसाईँ अस्पताल भर्ना, ५ दिन म्याद थप

Screenshot_20241120_14323-1732495891.jpg

१० मंसिर, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना भएका छन् । अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लगिएकोमा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरका बिरामी...

अब धरहरा चढ्न पैसा लाग्ने

Screenshot_20241124_18065-1732450972.jpg

९ मंसिर, काठमाडौं । मंसिर ९ अर्थात आजबाट धरहरा चढ्न पैसा लाग्ने भएको छ। धरहरा आजबाट व्यवसायिक रुपमा खुला गरिएसँगै  चढ्न पैसा लाग्ने भएको हो यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब नेपाली  नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने...

उप निर्वाचन २०८१ मा सेना परिचालनको अनुमति

Screenshot_20241116_19411-1732450444.jpg

९ मंसिर, हेटाैंडा । मंसिर १६ गते हुने उप निर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृत दिइएको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका हुन्  । गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले सेना परिचालनको अनुमति राष्ट्रपति कार्यालय पठाउने निर्णय अनुसार सेना...

कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ मनोनीत

FB_IMG_1732449736688-1732449786.jpg

९ मंसिर, हेटाैंडा । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन्। कांग्रेस  सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई आइतबार कोषाध्यक्षमा मनोनीत गरेका हुन्। महाधिवेशन भएयता कोषाध्यक्ष पदमा कोही पनि नियुक्त भएका थिएनन्।...

लामिछाने विरुद्ध १५ दिनको म्याद थप

Screenshot_20241018_17263-1732449811.jpg

९ मंसिर, पोखरा।  कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पाँचौ पटक म्याद थप गरिएको छ।  कास्की जिल्ला अदालतले आइतबार अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको हो । न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो...

द्विवेदीद्वारा भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन

india-army-chief-pokhara-1732412264.jpg

९ मंसिर, हेटौंडा । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी शनिबार पोखरा पुगेका छन् । पोखरामा उनले पेन्सन भुक्तानी कार्यालयको परिसरमा भेला भएका भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन गरेका थिए । भारतीय सेना प्रमुखले गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सम्मान...

हेटौंडा-१२ का उम्मेदवार मतदाता फकाउन व्यस्त

Screenshot_20241123_20032-1732371797.jpg

८ मंसिर, हेटौंडा । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि यति बेला हेटौंडा १२ मा राजनीतिक दलले चुनावी अभियान तिब्र पारेका छन् । भोट हाल्ने दिन नजिकै जाँदा उम्मेदवारहरु चुनावी अभियानलाई तिब्र बनाउँदै घरदैलोमा पुगी मतदाता फकाउन व्यस्त रहेका हुन् ।  नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजस्व, राप्रपा, जसपा लगायतका दलहरू सहित १२...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार