Email :- prastakhabar@gmail.com

राजनीति

रविसहित १० जनाविरूद्ध चितवन प्रहरीमा जाहेरी

Screenshot_20241105_16244-1732151612.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेलगायत पाँच वटा कम्पनीका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी परेको छ । चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले रवि लामिछाने, छविलाल जोशीलगायत पाँच वटा कम्पनीका १० जनाविरुद्ध जाहेरी...

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अदालतबाट अनुमति

Screenshot_20241120_14323-1732092469.jpg

५ मंसिर, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले  ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो । प्रसाईंले कम्बोडियामा रहेको...

उप-निर्वाचन: आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने

1686219110_1680845215_nir-1732068606.jpg

५ मंसिर, हेटौंडा । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने तालिका छ । निर्वाचन आयोगको तालिका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ र दिउँसो ३ देखि साँझ ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।  मंसिर...

अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

hp-lilaballav-adhikaripng-1732014740.png

४ मंसिर, हेटौंडा । कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले मानव तस्करी प्रकरणमा पक्राउ परेका अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी...

दुर्गा प्रसाईं पक्राउ

Screenshot_20241119_13215-1732001838.jpg

४ मंसिर, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।भक्तपुरस्थित निवासबाट सीआईबी टोलीले प्रसाईंलाई मंगलबार बिहान पक्राउ गरेको हो। उनीमाथि नक्कली डकुमेन्टको बनाएर सामाजिक संजालमा राखेको र प्रधानमन्त्री ओली विरुद्ध गलत आरोप लगाएको भन्दै पक्राउ गरिएको हो। प्रसाईंले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका...

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

maobadi_kendra-1731980508.jpg

४ मंसिर, हेटौंडा । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा पार्टीको  विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने जनाइएको छ । यसअघि सोमबारका लागि बोलाइएको बैठक पूर्वसभामुख दमननाथ...

हेटौंडा १२ उपनिर्वाचन: १४ उम्मेदवार विरुद्ध उजुरी परेन

Screenshot_20241116_19411-1731940665.jpg

३ मंसिर, हेटाैंडा । मंसिर १६ गते हुने हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका विरुद्ध कुनै पनि उजुरी परेको छैन्। उम्मेदवार विरुद्ध उजुरी गर्ने आज कार्य तालिका रहेको थियो। मनोनयन दर्ता भएका १४ जना विरुद्ध कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको अवानी मैनाली भट्टराईले जानकारी दिएका...

बैकुण्ठ अर्यालले दिए पदबाट राजीनामा

baikunth-aryal_2-17191418-1731937550.jpg

३ मंसिर, हेटौंडा ।  राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय योजना आयोग स्रोतका अनुसार अर्यालले सोमबारबाट लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन्। कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका उनी आइतबार कार्यालयमा हाजिर थिए । (देशसंचारबाट)...

राप्रपाको सुदूरपश्चिम यात्रा बाजुराको कोल्टीबाट

Screenshot_20241118_17232-1731930129.jpg

३ मंसिर, धनगढी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  सुदूरपश्चिम  यात्रा प्रारम्भ गरेको  छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बाजुराको कोल्टीबाट सुदूरपश्चिम यात्रा प्रारम्भ गरेका हुन् । उक्त यात्रा कैलालीको साडेपानीमा पुगेर समापन हुनेछ।  राप्रपा कर्णाली यात्रापछि उत्साहित भएर अहिले सुदूरपश्चिम यात्रा गर्न लागेको हो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार