Email :- prastakhabar@gmail.com

राजनीति

उप-निर्वाचन २०८१:आज मनोनयन पत्र दर्ता

Screenshot_20241116_18001-1731806488.jpg

२ मंसिर, काठमाडौँ  । मङ्सिर १६ गते हुने स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ताको कार्य तालिका रहेको छ।निर्वाचन आयोगले बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगका  प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए...

हेटौंडा-१२ उपनिर्वाचन: बढे मतदाता, नेताहरु वडा केन्द्रित

Screenshot_20241116_19512-1731766015.jpg

सुनिल शिवाकोटी १ मंसिर , हेटौंडा । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का  वडा अध्यक्ष ललितबहादुर घलान जिल्ला समन्व्य प्रमुखमा निर्वाचित भएसंगै यतिबेला  हेटौँडा १२ कार्यवाहक अध्यक्षले चलाइरहेका छन् । देशभर स्थानीय तहमा खाली रहेको प्रमुख, उपप्रमुख र वडा अध्यक्षका लागि निर्वाचन...

एमाले इलामका अध्यक्षमा बराल निर्वाचित

IMG_20241116_133947-1731743754.jpg

१ मंसिर, इलाम। नेकपा एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल विजयी भएका छन् ।शुक्रबार राति राती सम्पन्न निर्वाचनको मतगणना अनुसार अध्यक्षमा बराल विजयी भएका हुन् । बरालले ३८१ मत प्राप्त  गर्दा अध्यक्षका अर्का प्रत्याशी नरेन्द्रनाथ भट्टराईले १९५ मत प्राप्त गरेका छन्।  राती सम्पन्न ११ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा उदयबहादुर राई...

हेटौंडा १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Screenshot_20241115_21343-1731685961.jpg

३० कार्तिक, हेटौंडा। हेटौंडा वडा नम्बर १२ मा मंसिर १६ गते हुन  स्थानीय तह सदस्य पदको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार एक समारोहका बीच मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।  हेटौंडा वडा नम्बर १२ का वडा अध्यक्ष ललितबहादुर घलान जिल्ला समन्व्य प्रमुखमा निर्वाचित भएसंगै...

रवि लामिछानेलाई फेरि पोखरा ल्याइयो

Screenshot_20241105_16244-1731670661.jpg

३० कार्तिक, हेटौंडा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि पोखरा ल्याइएको छ । बुटवलबाट लामिछानेलाई बिहीबार दिउँसो पोखरा ल्याइएको हो । साढे १ बजे भैरहवा विमानस्थलबाट उडेको यती एयरलायन्सको जहाज केहीबेर पहिले पोखरा अवतरण गरेको छ। विमानस्थलबाट सिधैँ रविको स्वास्थ्य परीक्षणका...

रौतहटको ईशनाथ नगरपालिका १ का वडाअध्यक्षको निधन

Screenshot_20240528_08091-1731633346.jpg

३० कार्तिक, विजयपुर । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बिगु साहको  निधन भएको छ। साहको उपचारको क्रममा बिहीबार निधन भएको जनाइएको छ।  नेपाली कांग्रेस परित्याग गरि २०७९ को स्थानीय तहको निर्वाचनमा उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।उनले लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट...

गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

IMG_20241114_081120-1731551287.jpg

२९ कार्तिक, काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य  विमला गौचनको निधन भएको छ । उनको बुधबार राति काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ।  काठमाडौं रहेकी गौचनको स्वास्थ्य अस्वस्थ बिग्रएपछि बुधबार राति ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। गौचन म्याग्दी निवासी हुन्। उनी नेपाली...

मनहरी गाउँपालिकाको मानव बेचविखन बिरुद्ध सचेतनामुलक कार्यक्रम

Screenshot_20241113_23201-1731519723.jpg

२८ कार्तिक, हेटौंडा। मनहरी गाउँपालिकामा मानव बेचविखन बिरुद्धको सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ।बुधबार गाउँपालिकाले ९ वटै वडाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सचेतनामुलक प्रशिक्षण दिएको हो । कार्यक्रममा  राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका निमित्त कार्यालय प्रमुख उपसचिव पवन कुमार भट्टको...

प्रधानाध्यापक बोम्जनमाथि गोली प्रहार गर्ने एकजना पक्राउ

102-1731474289.jpg

२८ कार्तिक, हेटौंडा । कार्तिक २५ गते सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ६मा मकवानपुर बकैया ३ हात्तिसुढेका प्रधानाध्यापक प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार गरेको घटनामा संलग्न १ जनालाई  प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार घटनामा संलग्न भएको आरोपमा  सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षीय परमानन्द...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार