३० कार्तिक, विजयपुर । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बिगु साहको निधन भएको छ। साहको उपचारको क्रममा बिहीबार निधन भएको जनाइएको छ। नेपाली कांग्रेस परित्याग गरि २०७९ को स्थानीय तहको निर्वाचनमा उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।उनले लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट...
२९ कार्तिक, काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ । उनको बुधबार राति काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ। काठमाडौं रहेकी गौचनको स्वास्थ्य अस्वस्थ बिग्रएपछि बुधबार राति ग्राण्डी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। गौचन म्याग्दी निवासी हुन्। उनी नेपाली...
२८ कार्तिक, हेटौंडा। मनहरी गाउँपालिकामा मानव बेचविखन बिरुद्धको सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ।बुधबार गाउँपालिकाले ९ वटै वडाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सचेतनामुलक प्रशिक्षण दिएको हो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका निमित्त कार्यालय प्रमुख उपसचिव पवन कुमार भट्टको...
२८ कार्तिक, हेटौंडा । कार्तिक २५ गते सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ६मा मकवानपुर बकैया ३ हात्तिसुढेका प्रधानाध्यापक प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार गरेको घटनामा संलग्न १ जनालाई प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार घटनामा संलग्न भएको आरोपमा सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षीय परमानन्द...
२८ कार्तिक, हेटौंडा । जिल्ला अदालत काठमाडौँले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। आइतबार विराटनगरबाट पक्राउ गरि अदालत पेश गरिएका उनलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। दुई दिनको म्याद सकिएपछि म्याद थपका लागि मंगलबार फेरि अदालत पेश...
२७ कार्तिक, काठमाडौं। ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर रही फरार रही मंगलबार बिहान पक्राउ परेका (दीपक मनाङे) राजीब गुरूङ कारागार चलान भएका छन्।काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान...
२७ कार्तिक, हेटौंडा । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीनको १० दिने औपचारिक भ्रमणका लागि चीनको छेन्दु प्रस्थान गरेकी छन् । जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे चीनको छेन्दु प्रस्थान गरेकी हुन् । भ्रमणमा उपाध्यक्ष...
२७ कार्तिक, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुगेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । अब बागमती...
२७ कार्तिक, हेटौंडा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई काठमाडौंको सानोभर्याङबाट प्रहरीले पक्राउ गरेको हो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । यही मुद्दामा केही दिन अघि ५ बर्ष जेल सजाय सदर गरेको थियो ।...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...






















-1786686763.jpg)



