Email :- prastakhabar@gmail.com

राजनीति

गगन र चौथाईवालेबीच दिल्लीमा भेटवार्ता

gagan-thapa-vijaya-chauth-1729841550.jpg

९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीमा आयोजित एशिया जलवायु सम्मेलनमा सहभागी हुन गएका थापा र चौथाइवालेबीच बिहीबार भेट भएको हो । दुई जनाको तस्बिर सोसल मिडिया प्लेटफर्म एक्समा सार्वजनिक गर्दै चौथाइवालेले भेटका...

कोशी प्रदेशमा चक्रवात “दाना” को आंशिक प्रभाव

mausam_badali-1671161633-1729819153.jpg

९ कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ । कोशी प्रदेश  र लुम्बिनि प्रदेशका पुर्बी भू-भागमा  आंशिक देखि साधारणतया  बदली रहि देशका बाँकी भू-भागमा आंशिक  बदली देखि मौसम मूख्यतया सफा रहेको छ । शुक्रबार...

हेटौंडा सिमेन्टको तार र संचारकर्मीको मोटरसाइकल चोरी गर्ने सहित ९ जना पक्राउ

FB_IMG_1729778795219-1729778809.jpg

८ कार्तिक, हेटौंडा।  मकवानपुर प्रहरीले हेटौंडा सिमेन्ट उद्योगमा तार चोरी गर्ने ३ जना, संचारकर्मीको मोटरसाइकल चोरी गर्ने सहित ९ जनालाई चोरीको सामान सहित सार्वजनिक गरेको छ ।बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन मार्फत चोरीका सामान सहित ९ जनालाई सार्वजनिक गरिएको हो।  मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक...

रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

Screenshot_20241018_19173-1729777544.jpg

८ कार्तिक, बुटवल। पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि  पक्राउ पुर्जी जारी भइ जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेलाई पक्राउ...

रास्वपाका सभापति लामिछानेलाई ७ दिन म्याद थप

rabi-lamichhane-1-1729763589.jpg

८ कार्तिक, हेटौंडा । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो...

लुम्बिनीका तीन नयाँ मन्त्रीद्वारा शपथ ग्रहण

safat_E0TlRSED8R_edit_450-1729747851.jpg

८ कार्तिक, हेटौंडा । लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीले शपथ ग्रहण गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गराएका हुन् ।  बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका छन् । तिमिल्सिना र...

चितवनका सिडियो र एसपी दुबैको सरूवा

Screenshot_20241023_18100-1729686333.jpg

७ कार्तिक, हेटौंडा । चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरूवा भएको छ । बुधबार मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई मन्त्रालयमा फिर्ता बोलाएको छ । चितवनको प्रमुख जिल्ला अधिकारीका रुपमा प्रकाश पौडेल पठाइएको छ । त्यस्तै, प्रहरी प्रधान कार्यालयले चितवनको एसपी भावेश रिमाललाई मानव बेचबिखन अनुसन्धान...

ओली सरकारको १०० दिन (लाइभ)

Screenshot_20241023_15372-1729677169.jpg

७ कार्तिक,हेटौँडा । प्रधानमन्त्री के पि शर्मा ओलीले सरकारको १०० दिनको प्रगति विवरण सार्वजनीक गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्दैछन् । ओली नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो । लाइभ हेर्ने यहाँ थिच्नुहोस  भिडियो सौजन्यः नेपाल टेलिभिजन...

रास्वपाले अदालतलाई प्रभाव पार्न खोजेको सत्ता गठबन्धनको निष्कर्ष

KP-1729665301.jpg

७ कार्तिक, हेटौंडा । सत्तारूढ गठबन्धनको बुधबार बसेको बैठकले रास्वपाले छानबिन र अदालतलाई प्रभाव पार्न खोजेको निष्कर्ष निकालेको छ । बुधबार बालुवाटारमा बसेको गठनबन्धनको बैठकले सडकमा भिड जम्मा गरेर रास्वपाले छानबिन र अदालतलाई प्रभाव पार्न खोजेको निष्कर्ष निकालेको हो । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि संसदीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार