Email :- prastakhabar@gmail.com

राजनीति

जनसरोकारका विधेयकलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गरिने

111111-1675667086.jpg

२३ माघ, काठमाडौं । प्रतिनिधि सभामा रहेका दलहरूबीच जनसरोकारसँग जोडिएका विभिन्न विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको सर्वदलीय छलफलमा यस्तो सहमति भएको हो । छलफलमा प्रतिनिधिसभा नियमावली तयार गर्ने, संसद बैठकलाई व्यवस्थित गराउने र जनताका आवश्यकतासँग सम्बन्धित...

मन्त्रिपरिषदको बैठक आज अपरान्ह बस्दै

pm-mantralay-5a4e1145ebf4-1675664203.jpg

२३ माघ, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्न लागेको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डा र सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।...

बागमती प्रदेशसभा बैठक आज दिउँसो बस्दै

Screenshot_20230206_10122-1675657655.jpg

२३ माघ, काठमाडौं । बागमती प्रदेशसभा बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १२:८ बजे बस्न लागेको हो । यसअघि आइतबार बसेको बैठकको शून्य समयमा सांसदहरूले आफ्नो क्षेत्रको समस्याबारे संसदमा धारणा राखेका थिए । त्यस्तै मूख्यमन्त्री शालिकराम जम्कट्टेलले मूख्यन्यायाधिवक्ताको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।...

प्रतिनिधिसभामा रहेका दलका प्रमुख सचेतकसँग प्रधानमन्त्रीले छलफल गर्ने

prachanda-(1)-1675649556.jpg

२३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा रहेका राजनीतिका दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका छन् ।   संसद बैठकलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउन दलहरूको भूमिका, सरकारले गर्नुपर्ने काम लगायतको बारेमा छलफल हुने भएको हो ।  बैठक विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।...

रास्वपाका मन्त्रीहरुले बुझाए राजीनामा

Rajinama-1675610216.jpg

२२ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।  आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । राजिनामा बुझाउँनेहरुमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल,...

राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको मात्रै उम्मेदवारी, सोमबार निर्विरोध घोषणा हुने

61f1460a448c8_Urmila-arya-1675610175.jpg

२२ माघ, काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको मात्रै उम्मेदवारी परेको छ । आइतबार उम्मेदवारीका लागि निर्धारित अपरान्ह ४ बजेसम्मको समयमा अर्यालकोे मात्रै उम्मेदवारी परेको हो ।  नेपाली कांग्रेससहितका दलले उम्मेदवारी नदिएपछि सत्ता गठबन्धनकी उम्मेदवार अर्यालको मात्र‌ै उम्मेदवारी परेको छ । अर्यालको...

प्रदेश सभाको कार्यव्यवस्था परामर्श समति गठन

20201007_090806-167558340-1675609967.jpg

२२ माघ, हेटौंडा । बागमती प्रदेशसभाको आइतबार बसेको बैठकले १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ ।  आइतबार प्रदेश सभाको बैठक बस्नुअघि बसेको सर्वदलिय बैठकले कांग्रेसबाट चार, एमालेबाट तीन, माओवादीबाट दुई र अन्य दलबाट एक–एक जना सदस्य रहने निर्णय गरेको थियो । प्रदेश सभाका समामुख भुवन कुमार पाठकको नेतृत्व रहने परमार्श समितीमा...

बागमती प्रदेशसभाको बैठक आज २ बजे बस्दै

20201007_090806-1675583405.jpg

२२ माघ,हेटौंडा। बागमती प्रदेशसभाको बैठक आज आइतबारका लागि बोलाइएको  छ।बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आइतबार दिउँसो २ बजेका लागि आव्हान गरिएको हो।  प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो। मंसिर ४ मा भएको निर्वाचनपछि शुरु भएको प्रदेशसभाको...

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

IMG_20230205_131215-1675582059.jpg

२२ माघ, हेटौंडा । पाकिस्तानका पूर्व सैनिक जनरल एवं राष्ट्रपति परवेज मुशर्रफको निधन भएको भएको छ। मुशर्रफको आइतबार ७९ वर्षको उमेरमा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो । सेनाका वरिष्ठ प्रमुखहरूले मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको पाकिस्तानी सेनाको सञ्चार शाखाले जारी गरेको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

थप समाचार