Email :- prastakhabar@gmail.com

राजनीति

त्रिभुवन विश्वविद्यालयद्वारा केन्द्रीय अनुगमन समन्वय समिति गठन

Screenshot_20230123_16095-1674469508.jpg

९ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लक्षित गरेर केन्द्रीय  अनुगमन समन्वय समिति गठन गरेको छ ।  व्यवस्थित र मर्यादित बनाउन आवश्यक निर्वाचन आचारसंहिता बनाउने, निर्देशिका तथा कार्यविधि बनाउनेका लागि समिति गठन गरेको हो ।  शिक्षाध्यक्ष डा. शिवलाल भुसालको संयोजक, सहसंयोजक...

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल

Haribol-Gajurel-990x567-1674468965.jpg

९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । माओवादी केन्द्रका उपमहासचिव गजुरेललाई प्रधानमन्त्री दाहालले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।...

उपसभामुख मगरको शपथग्रहण सोमबार साँझ

Screenshot_20230123_11170-1674451990.jpg

९ माघ, काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरको शपथग्रहण सोमबार हुने भएको छ । शपथ ग्रहण सोमबार साँझ ५ बजे हुने भएको हो । राना शनिबार प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी थिईन् ।...

माओवादी केन्द्रको स्थायी र केन्द्रीय कमिटी बैठक बस्ने

maobadi-1674450398.png

९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी र केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । माघ ११ गते स्थायी र १५ गते केन्द्री कमिटी बैठक बस्न लागेको हो । पछिल्लो राजनीतिक परिस्थिति र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको एकीकरणका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको छ ।  दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदनबारे...

प्रधानमन्त्री दाहाल र नवनिर्वाचित सभामुख घिमिरेबीच भेटवार्ता

111-1674449905.jpg

९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न सभामुख घिमिरे सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । भेटमा संसदलाई कसरी नियमित बिजनेस दिने, प्रभावकारी संसद संचालन लगायतका विषयमा छलफल भएको जनाइएको छ ।...

आज मन्त्रिपरिषद्को आज बस्दै 

Prachandacabinet111_20221-1674444379.jpg

९ माघ, हेटौंडा । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नियमित छलफल हुने प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।  आजको बैठकमा जनमत पार्टीलाई यसअघि दिने सहमति भएको मन्त्रालय र त्यसो नहुँदा उत्पन्न असन्तुष्टि कसरी सम्वोधन गर्ने भन्ने बारेमा कुराकानी हुन सक्ने एक मन्त्रीले बताए ।  उद्योग...

श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीको उपनेताको जिम्मेवारी

biraj-bhatta-winner_20221-1674439610.jpg

९ माघ, काठमाडौं । प्रतिनिधिसभाका सांसद विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेताको जिम्मेवारी पाएका छन् । बसुन्धारास्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपनेताको जिम्मेवारी दिएको हो । उनी काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसअघि उनी बागमती प्रदेशसभाका सांसद...

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

0x0-(1)-1674373801.jpg

८ माघ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला आइतबार दुई सय रुपैयाँले घटेको हो । छापावाल सुनको मूल्य आज एक लाख पाँच हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार पाँच सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा...

दुई स्वतन्त्र सांसद जनता समाजवादीमा प्रवेश

jasapa-jsp-jaanata-samajw-1674373455.jpg

८ माघ, काठमाडौं । मधेशबाट निर्वाचित दुई सांसद जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । दुई स्वतन्त्र सांसद जसपामा प्रवेश गरेका हुन् । जसपामा प्रवेश गर्नेमा महोत्तरी २ (२) बाट निर्वाचित सांसद सुरिता साह र पर्सा ३ (१) बाट निर्वाचित सांसद प्रमोद कुमार जैसवाल रहेका छन् । उनीहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार