Email :- prastakhabar@gmail.com

राजनीति

बैकुण्ठ अर्यालले दिए पदबाट राजीनामा

baikunth-aryal_2-17191418-1731937550.jpg

३ मंसिर, हेटौंडा ।  राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय योजना आयोग स्रोतका अनुसार अर्यालले सोमबारबाट लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन्। कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका उनी आइतबार कार्यालयमा हाजिर थिए । (देशसंचारबाट)...

राप्रपाको सुदूरपश्चिम यात्रा बाजुराको कोल्टीबाट

Screenshot_20241118_17232-1731930129.jpg

३ मंसिर, धनगढी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  सुदूरपश्चिम  यात्रा प्रारम्भ गरेको  छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बाजुराको कोल्टीबाट सुदूरपश्चिम यात्रा प्रारम्भ गरेका हुन् । उक्त यात्रा कैलालीको साडेपानीमा पुगेर समापन हुनेछ।  राप्रपा कर्णाली यात्रापछि उत्साहित भएर अहिले सुदूरपश्चिम यात्रा गर्न लागेको हो...

पूर्वसभामुख ढुङ्गानाको निधनमा आज शोक विदा

1707958367860-1731904798.jpg

३ मंसिर, हेटाैंडा। सरकारले देशभर आज शोक विदा दिएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गाको निधनमा सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले २०४८ सालको प्रतिनिधि सभामा सभामुख रहेका ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा...

जनताको भरोसालाई कायम राख्दै विश्वासनीय रुपमा कार्यसम्पादन गर्न लोक सेवालाई आग्रह

IMG-20241117-WA0003-1731899501.jpg

३ मंसिर, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोक सेवा आयोगलाई स्वच्छता, निष्पक्षता, वस्तुगत गुणलाई शिरोधार्य गरेर जनताको भरोसालाई कायम राख्दै छितो छरितो र विश्वासनीय रुपमा कार्यसम्पादन गर्न आग्रह गरेका छन् । आइतबार हेटौंडामा प्रदेश लोक सेवा आयोगको पाँचौं स्थापना दिवस समारोह कार्यक्रममा उनले नागरिकको...

चार देशका लागि नियुक्त राजदूतद्वारा शपथग्रहण

rajadut-1731894851.jpg

३ मंसिर, हेटौंडा । चार देशका लागि नियुक्त राजदूतहरुले शपथ लिएका छन् । राष्ट्रपति पौडेलले पाकिस्तान, कतार, इजरायल र जनवादी गणतन्त्र चीनका लागि अनुमोदित राजदूतहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका लागि प्राध्यापक धनप्रसाद पण्डित, जनवादी गणतन्त्र चीनका लागि प्राध्यापक डा. कृष्णप्रसाद ओली...

रवि लामिछानेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतको अनुमति

Screenshot_20241105_16244-1731894482.jpg

३ मंसिर, हेटौंडा । सहकारी ठगी तथा संगठित अपराधको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिराज ढकालको इजलासले आइतबार लामिछाने र गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालक छवि...

उपनिर्वाचन: आज उम्मेदवारको विरोधमा उजुरी दिने दिन

1686219110_1680845215_nir-1731894014.jpg

३ मंसिर, हेटौंडा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने दिन रहेको छ । निर्वाचन कार्यतालिका अनुसार विहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । मंसिर ४ गते साँझ ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम...

जिसस ओखलढुंगा प्रमुखमा कांग्रेसका भट्टराई निर्विरोध

FB_IMG_1731855384587-1731855408.jpg

२ मंसिर, सिद्धिचरण। एकल उम्मेदवारी पर्दा जिल्ला  समन्वय समिति ओखलढुंगाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आजको मनोनयन दर्तामा कांग्रेस उम्मेवार टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएको जनाइएको छ।  यद्यपि निर्वाचित भएको...

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

Damannath-Dhungana_edit_4-1731846624.jpg

२ मंसिर, हेटौंडा । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।  काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनको श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको सोमबार बिहान अन्तिम संस्कार गरिने पारिवारिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार