Email :- prastakhabar@gmail.com

राजनीति

बागमतीको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल 

IMG_9430-1674734862.JPG

१२ माघ, हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा सिन्धुपाल्चोकका ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ स्थायी घर भएका नेपाललाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन् ।  नेपाललाई प्रदेश प्रमुख शर्माले...

माओवादीको स्थायी कमिटी बैठक बस्दै

maobadi-(1)-1674700787.png

१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।  बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो ।   बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ । बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ । बैठकले पार्टी...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक माघ २१ मा

CPN-Unified-Socialist-Par-1674692787.png

१२ माघ, काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी दुई दिन बस्ने भएको छ । बैठक माघ २१ र २२ गते बस्ने भएको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति, आगामी रणनीति र  पार्टीका विभिन्न तहका कमिटीहरुको बैठकले गरेका निर्णय अनुमोदन गर्न बैठक बोलाइएको पार्टी महासचिव बेदुराम भुसाललले जानकारी दिए...

परराष्ट्रमन्त्री पौड्याल र जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता

Screenshot_20230126_06011-1674692193.jpg

१२ माघ, काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । मनत्री पौड्याल र राजदूत किकुताबीच बुधबार परराष्ट्र मन्त्रालयमा भेट भएको हो । दुईबीच भएको आपसी हित, सहकार्य र मित्रताका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...

एक वर्ष भित्रमा मुलुक विद्युतमा आत्मनिर्भर हुने ऊर्जा राज्यमन्त्री सिंहको दावी

simha-1674651853.jpg

११ माघ, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्ष भित्रमा मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरेका छन् । नेपाल विद्युत प्राधिकरणले एक वर्ष भित्र मुलुकलाई पुग्ने गरी विद्युत उत्पादन गर्ने उल्लेख गर्दै उनले त्यसको खपत हुनेगरी विद्युतीय चुल्होको व्यवस्था मिलाउन पनि मातहतका निकायलाई निर्देशन दिएका छन्...

बागमतीमा मकवानपुरका दुईजना मन्त्री बने

327458613_574946121184124-1674643910.jpg

११ माघ, हेटौंडा । बुधबार दिउँसो पूर्णता पाएको बागमती प्रदेशको मन्त्रिपरिषदमा मकवानपुरका दुईजना मन्त्री बनेका छन् । मकवनपुरका एमालेबाट निर्वाचित एकालाल श्रेष्ठ र माओवादी केन्द्रबाट निर्वाचित कुमारी मोक्तान मन्त्री बनेका हुन् । श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री र मोक्तान सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त...

बागमतीका नवनियुक्त मन्त्रीहरुले शपथ लिए

dddd-1674639000.jpg

११ माघ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार मात्रै नियुक्त भएका आठ जना मन्त्रीहरुले शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुखको कार्यलयमा भएको एक समारोहकाबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । आज शपथ लिने मन्त्रीहरुमा एमालेका तर्फबाट एकालाल श्रेष्ठले श्रम, रोजगार...

बागमती मा कस्ले कुन मन्त्रालय पाए ? को को बन्दैछन मन्त्री ?

cm_office-1674633665.jpg

११ माघ, हेटौंडा । बागमती प्रदेशमा मन्त्रिपरिषद्ले आज पूर्णता पाउँने भएको छ । प्रदेशमा एमाले र माओवादीले चार–चार तथा राप्रपाले तीन मन्त्रालय पाउने भएपछि मन्त्रिपरिषदले आजै पूर्णता पाउँने भएको हो । नवनियुक्त मन्त्रीहरुले आजै शपथ ग्रहण गर्ने मुख्यमन्त्री कार्यलयले जनाएको छ । सहमती अनुसार प्रदेशमा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठले...

बागमतीमा एमालेले मन्त्री टुंग्यायो

IMG_20230125_120145-1674627629.jpg

११ माघ, हेटौंडा । ।बागमती प्रदेश मन्त्रिपरिषद्मा नेकपा (एमाले)ले थप तीन मन्त्रीको नाम टुंगो लगाएको छ । मकवानपुरका एकालाल श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ र काठमाडौंका केशव पोख्रेललाई एमालेले प्रदेश सरकारमा पठाउँदै छ । एकालाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ मन्त्रालय र केशव पोख्रेललाई कृषि...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार