Email :- prastakhabar@gmail.com

राजनीति

संवैधानिक परिषद्को बैठक विना निस्कर्ष टुंगियो

Sambaidhanik-Parishad-oli-1726285003.jpg

२९ भदौ, हेटौंडा । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि शुक्रबार बसेको संवैधानिक परिषद्को बैठक विना निस्कर्ष टुंगिएको छ ।  परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी एजेन्डा प्रस्तुत गर्दै प्रधानन्यायाधीश पदका लागि योग्य ८ जना न्यायाधीशहरूको नाम न्यायपरिषदबाट सिफारिस भएर आएको...

नेविसंघ वन विज्ञान अध्ययन संस्थान हेटौंडाको सभापतिमा ठकुरी

IMG-20240913-WA0006_edit_-1726234971.jpg

२८ भदौ, हेटौंडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा इकाईको सभापतिमा मानबहादुर सिंह ठकुरी चयन भएका छन् । शुक्रबार सम्पन्न नियमित इकाई अधिवेशनले ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको वरिष्ठ उप-सभापतिमा प्रतिक्षा ओझा र निराजन बुढा, उप-सभापतिमा रोजित सापकोटा र इश्वोर घिमिरे, सचिवमा श्यामराज भट्ट,...

माओवादी केन्द्रले संसद अवरोध जारी राख्ने

Screenshot_20240830_15313-1726234188.jpg

२८ भदौ, हेटौंडा । नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद् अवरोध जारी रहने निर्णय गरेको हो । प्रमुख सचेतक हितराज पाण्डेले माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धलाई हिंसाको रुपमा अपमानित गरिएकाले हिंसा शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसद अवरोध जारी रहने...

एमालेको सचिवालय बैठक आज बस्दै

uml1691999835-1726191353.jpg

२८ भदौ, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।  बैठक दिउँसो १२:३० बजे शुरु हुने जनाइएको छ । पार्टीका कार्यालय सचिव भीष्म अधिकारीले बैठकको एजेण्डाबारे जानकारी दिंदै समसामयिक विषयहरूका साथै पार्टीको वार्षिक कार्ययोजना प्रमुख छलफलको विषय हुने जनाए...

पूर्वसांसद श्रेष्ठ लागूऔषध कारोबारको आरोपमा प्रहरी नियन्त्रणमा

dr-Dhaka-kumar-1726189646.jpg

२८ भदौ, हेटौंडा । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार श्रेष्ठलाई पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित शुभविहानी पोलिक्लिनिकबाट पक्राउ गरिएको हो । साउन ३ गते पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट...

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

Screenshot_20240913_06361-1726188681.jpg

२८ भदौ, हेटौंडा । नेपाल सरकारले लगानी बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। यो निर्णय बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले गरेको हो । ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओको रूपमा काम गरेका थिए । लगानी बोर्ड नेपालको विकास र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको संस्था...

कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनशन तोडियो

Kedar-Karki-_-NC_Koshi-1726104087.jpg

२७ भदौ, हेटौंडा ।  कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनशन तोडेका छन् । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले माग पूरा गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि अनशन तोडिएको हो । मंगलबार दिउँसोदेखि आमरण अनशन बसेका कार्कीले विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनका शिशुको...

संसदीय समितिको निर्वाचन भदौ ३१ गते

1704418546_national-sava-1726041319.jpg

२६ भदौ, हेटौंडा । राष्ट्रियसभा अन्तर्गतनका दुई संसदीय समितिको सभापति चयनका गर्न अध्यक्ष नारायण दाहालले निर्वाचन मिति तोकेका छन् ।  विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिहरूको निर्वाचनका लागि अध्यक्ष दाहालले भदौ ३१ गते सोमबार १ बजेको मिति तोकेका छन्  अध्यक्षले मिति तोकेसँगै राष्ट्रियसभा...

उपसभामुख रानालाई राजीनामा दिन कांग्रेसको आग्रह

nepali_congress-1726040259.jpg

२६ भदौ, हेटौंडा । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको ह‍ो । कांग्रेसले यस विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने निर्णय पनि गरेको प्रमुख सचेतक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार