Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1725849560.jpg

२४ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश हुनेछ ।  बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति...

१११ औं विपी जन्म जयन्ती मनाइँदै

bp-1725848694.jpg

२४ भदौ, हेटौंडा । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको...

अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टा

Screenshot_20240908_22424-1725842811.jpg

२४ भदौ, हेटौँडा। केही सरकारी कार्यालयले कर्मचारीलाई खाजा खाने समय १ घण्टा छुट्टाएकोमा अब सो समय आधा घण्टा मात्र कायम गर्न प्रधानमन्त्री केपी शर्माले मताहतमा कार्यालयहरुमा परिपत्र गरेको जनाएका  छन्। आइतबार राति आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारी कार्यालयका कर्मचारीको खाजा खाने समय बारे उल्लेख गरेका छन्। ओलीले खाजा...

लुम्बिनीका सांसद धनबहादुर केसी जेल चलान

dhan-bahadur-kc_n3hyr0348-1725793940.jpg

२३ भदौ, हेटौंडा । लुम्बिनी प्रदेशका सांसद धनबहादुर (डीबी) केसी ले आत्मसमर्पण गरेका छन् । आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर कांग्रेस सांसद केसीले आत्मसमर्पण गरेका हुन् ।  उनलाई आजै कारागार चलान गरेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठले सांसद केसीलाई अदालतमा उपस्थित गराइएको...

ऋषि पञ्चमी आज सप्त ऋषिको पूजा गरी मनाईदै

rishi-panchami-1725757083-1725762581.jpg

२३ भदौ, हेटौंडा । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई...

गण्डकी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने

Screenshot_20240907_14230-1725698293.jpg

२२ भदौ, हेटौंडा । गण्डकी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने भएको छ । बैठक भदौ २६ गते दिउँसो २ बजे बस्ने भएको हो । सत्ता समीकरणको फेरबदलका कारण दुई महिनापछि बैठक बोलाइएको छ । गण्डकी प्रदेशसभामा अहिले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्मसम्बन्धि दुई वटा विधेयक छलफलमा छन्। सरकारले केही दिनअघि...

थानाभर्याङमा म्याजिकको ठक्करबाट हेटौंडा ११ का श्रीरामको मृत्यु

105389346-1725627238.jpg

२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको ज्यान गएको छ । शुक्रबार अपरान्ह  थानाभर्याङ राप्तिपुल नजिकै नवलपुरबाट हेटौडा बजार तर्फ जादै गरेको ना १५ प ४१५७ नम्बरको मोटरसाइकललाई हेटौडा बजारबाट नवलपुर तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००१ज ०२५७ नम्बरको...

लासपाद्वारा पहिलो अधिवेशन गर्ने निर्णय

losapa-1725586105-1725622201.jpg

२१ भदौ, हेटौंडा । लोकतान्त्रिक समाजवादी पार्टी (लासपा) ले पहिलो अधिवेशन गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको पदाधिकारीको बैठकले पहिलो अधिवेशन गरणने निर्णय गरेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका हुन् । अधिवेशन २०८२ वैशाख २६ गते गर्ने निर्णय गरेको जनाइएको छ । महाधिवेशनको मिति तोकिसकेपछि केन्द्रीय समितिलाई महाधिवेशन तयारी...

प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत

OLi-KP-1725587248.jpg

२१ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर १० देखि २८ सम्म भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो । प्रधानमन्त्रीको ओलीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार