Email :- prastakhabar@gmail.com

राजनीति

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन

Screenshot_20240826_11193-1724650718.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गरेका छन् । सोमबार बिहान भद्रकालीमा निर्माण भएको भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन आज भएपनि २६ असारमै यो भवनबाट कार्यालय संचालन भईसकेको छ । प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा प्राप्त गरेसंगै...

हेटौंडामा मन्त्रीको क्वाटरमा आगलागी

aago-1724635103.jpg

१० भदौ, हेटौँडा । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको सरकारी क्वाटरमा आगलागी भएको छ।  आइतबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ लामसुरेमा रहेको हेटौँडा सिमेन्टमा रहेको संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको सरकारी निवास(क्वाटरमा) आगोलागी भएको  मकवापुर प्रहरीले जनाएको छ ।विद्युतको तार...

राष्ट्रियसभाको बैठक आज बस्दै

1704418546_national-sava-1724548247.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९/८० सभासमक्ष पेश गर्नेछन् । त्यसै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको...

जंगली हात्तीले मनहरीमा स्थानीयको घरमा आक्रमण

Screenshot_20240528_08091-1724547034.jpg

९ भदौं, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीले शनिबार राति  आतंक मच्चाएको छ। शनिबार राति ९ बजेको समयमा मनहरी गाउँपालिका वडा नम्बर-८ सिमपानीमा  स्थानीय एक व्यक्तिको घरमा आक्रमण गर्दा घरमा क्षती पुगेको छ। स्थानीय चेपाङको जस्ताले छाएको काठको एक तले गरेमा आक्रमण गर्दा आंशिक क्षती पुगेको जनाइएको छ । प्रहरी, पर्सा...

सृजना टोल विकासको साधारणसभा र तिज विशेष कार्यक्रम

FB_IMG_1724508586341-1724508685.jpg

८ भदाै, हेटाैडा । हेटाैडा ६ मा रहेकाे सृजना टाेल विकास संस्थाकाे २३ औ वार्षिक साधारणसभा तथा तिज विशेष कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।  हेटाैडा ६ का कार्यवाहक वडा अध्यक्ष  विजय पाैडेलकाे प्रमुख आतिथ्यता एवम संस्थाकी  अध्यक्ष  जीव कुमारी  पाैडेलकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हो। साधारणसभामा संस्थाकी अध्यक्ष  जीव...

बकैया ६ मा ढुङ्गा झरेरे लाग्दा स्कुले बालिकाको मृत्यु

images(9)-1724420208.jpg

७ भदौं, हेटौंडा । मकवानपुरको बकैयामा सडक माथिबाट खसेको ढुङ्गा लागेर एक स्कुले बालिकाको ज्यान गएको छ।जिल्लाको बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुंगाले लागेर एक बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।  बिहीबार विद्यालयबाट घर फर्किदै गरेकी अन्दाजी १० वर्षीया बालिका सुष्मा थिङलाई ढुङगाले लागेर ज्यान...

मर्स्याङ्दी नदीमा बस दुर्घटना अपडेट:मृतकको संख्या २७ पुग्यो

Screenshot_20240823_18440-1724418119.jpg

७ भदौं, डुम्रे। शुक्रबार अपरान्ह पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट भारतीय नम्बरको यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ।  जिवितै उद्धार गरिएका १६  जना घाइते भएका छन् । शुक्रबार कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस...

सहकारी बचत दुरुपयोगबारे रविसंग आज बयान लिने तयारी

Screenshot_20240823_07152-1724376639.jpg

७ भदौ, हेटौंडा । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज बयान लिने तयारी गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा नाम जोडिएका लामिछानेलाई समितिले आज बयान लिने तयारी गरेको हो । समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम...

प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउने रिटमा सर्वोच्चको अन्तरिम आदेश

img-04-1724376281.jpg

७ भदौ, हेटौंडा । नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन मागसहित परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकृतहरूले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यससम्बन्धी निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो । सर्वोच्चले यसअघिका बृहत पूर्ण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार