Email :- prastakhabar@gmail.com

राजनीति

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

Jasapa-party-office-(1)-1723337302.jpg

२७ साउन, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्दैछ ।  बैठक आजदेखि शुरू भई साउन ३० गतेसम्म चल्ने भएको हो । बैठकमा राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, समसामयिक राजनीतिक अवस्था, पार्टीको भुमिका लगायका विषयमा छलफल जनाइएको छ । ...

फेकोफन मकवानपुरले मनायो सामुदायिक वन दिवस

FB_IMG_1723221631773-1723221674.jpg

२५, साउन, हेटौडा ।  सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले शुक्रवार हेटौडामा विचार गोष्ठी सहित सञ्चारकर्मी र सामुदायिक वन समूहलाई प्रशंसा पत्र प्रदान गरि नवौं सामुदायिक वन दिवस मनाएको छ।  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले सामुदायिक वनले वनको संरक्षणका साथै सामाजिक, शैक्षिक, स्वास्थ्य तथा धार्मिक क्षेत्रकोे...

मकवानपुरगढी - ५ सिमलटारमा महायज्ञ उदघाटन

Screenshot_20240809_16444-1723201206.jpg

२५ साउन, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा आजबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ ।नाग पञ्चमीको अवसर पारेर  आयोजना गरिएको महायज्ञको मकवानपुर क्षेत्र नम्बर २ का सासंद तथा  सरकारका मुख्य सचेतक महेशकुमार बर्तौलाले समुद्घाटन गरेका हुन् ।  महायज्ञ मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेको...

सिक्किममा शुक्रबार भूकम्प गयो

earthqck2-750x375-1-1723193607.jpg

२५ साउन, हेटौंडा । सिक्किममा शुक्रबार भूकम्प गएको छ ।  सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।  भूकम्पको उद्गम विन्दु१० किलोमिटर तल रहेको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्ला, नेपालको पूर्वी भाग, बंगलादेश र भुटानका...

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिबाट सर्वसम्मत पास

kanun_s3RsgmjhH5-1723164016.jpg

२५ साउन, हेटौंडा । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सर्वसम्मत पास भएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बिहिबार विधेयक सर्वसम्मत पास गरेको हो । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गरेको सभापति विमला सुवेदीले जानकारी दिइन्...

कर्णाली प्रदेशमा शुक्रवार सार्वजनिक बिदा

Screenshot_20240728_07344-1723079790.jpg

२४ साउन, हेटौंडा । कर्णाली प्रदेशमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ । नाग पञ्चमीको अवसरमा कर्णालीमा सार्वजनिक बिदा दिइएको हो ।  नाग पञ्चमीका दिन कर्णाली प्रदेशभित्रका सम्पूर्ण सरकारी संघ, संस्थाहरूमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।...

टीआरसीसम्बन्धी प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइयो

Screenshot_20240807_12501-1723014396.jpg

२३ साउन, हेटौंडा । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) सम्बन्धी प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइएको छ । कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका हुन् । विधेयकमा सहमति...

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत पाए

Yamlal-Kandel-27-1722907442.jpg

२२ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि सोमबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाएका हुन् । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सांसदको मत चाहिनेमा मुख्यमन्त्री कँडेलकाे पक्षमा नेकपा एमालेका ९ र नेपाली कांग्रेसका १४ गरी २३ जना...

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्ने

Jasapa-party-office-(1)-1722845492.jpg

२१ साउन, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको जानकारी दिए । बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार