११ साउन, हेटौंडा । सरकारले राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । बैठकले आयोगका सदस्यहरुमा डा. आरपी बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त...
११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी...
१० साउन, हेटौंडा । बागमती प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ । मूख्यमन्त्री बहादुरसिं लामाले कांग्रेसका तर्फबाट बाँकी चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी मन्त्री भएका छन् । तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्री, लामिछाने...
१० साउन, हेटौंडा । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । सरकारले जहाज दुर्घटन बारे छानबिन गर्न नेपाल नागरिक उड्डयन...
१० साउन, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले यौन दुर्व्यवहार आरोपमा विवादित बनेका कृष्णमान सिंह प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्ति नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता तथा सहसचिव टिकाराम पोखेरलले एक विज्ञप्ति जारी गरेर यस्तो आग्रह हुन् । विज्ञप्तिमा विवादित व्यक्तिहरुलाई सार्वजनिक पदमा नियुक्ति नगर्न सरकारसँग आग्रह गरिएको छ ।...
९ साउन, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थलको अवलोकन गरेका छन् । त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे तथा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर र एपीएफका महानिरीक्षक राजु अर्याल पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटनास्थलस्थित...
९ साउन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिं लामासहित मन्त्रीहरुले बुधबार शपथग्रहण गरेका छन् । उनीहरुलाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहरण गराएका हुन् । प्रदेश प्रमुख शर्माले नेकपा एमालेबाट कृषि तथा पशुपन्छी मन्त्री प्रकाश श्रेष्ठ, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण...
९ साउन, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिं लामाले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बुधबार बिहान ११ बजेर ११ मिनेटमा लामाले शपथग्रहण गर्ने भएका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई शपथ गराउने छन् । लामा मंगलबार साँझ मूख्यमन्त्रीमा नियुक्त भएका थिए ।...
९ साउन, हेटौंडा । नेपाल एसिसी महिला एसियाकप टी-२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। समूहचरणको अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित हुँदै नेपाल प्रतियोगितबाट बाहिरिएको हो। भारतले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९६ रन बनाएको थियो। नेपालका लागि सिता रानामगरले १८ रन, रुविना क्षेत्रीले १५,...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...











-nepal-1793665142.jpg)














